Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार
   Accurate khabar
जापानमा घट्यो तलब

२३ भदाै, एजेन्सी । जापानको मुद्रास्फीति समायोजित वास्तविक ज्याला सूचकाङ्क जुलाईमा अघिल्लो वर्षको तुलनामा २.५ प्रतिशतले घटेको छ । ज्यालादरमा लगातार १६ औं महिनासम्म कमी आएको देखिएको हो । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जारी गरेको

लालबन्दीको फोहर वार्षिक तीन लाखभन्दा बढीमा बिक्री

२३ भदौ, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाका विभिन्न बजारमा सङ्कलन हुने फोहर वार्षिक रु तीन लाखभन्दा बढीमा बिक्री हुने भएको छ । लालबन्दी नगरपालिका र गोकर्णेश्वर सरसफाई प्रालि काठमाडौँबीच भएको सम्झौताअनुसार नगरपालिकाभित्रका बजारबाट निस्कने फोहर

निर्वाचनलाई आन्तरिक लोकतन्त्रको अभ्यास ठान्न एमालेको आग्रह

२३ भदौ, लुम्बिनी । नेकपा (एमाले) लुम्बिनी प्रदेशमा निर्वाचन प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारले निर्वाचनलाई आन्तरिक लोकतन्त्रको अभ्यास भएको बताएका छन् । नेकपा (एमाले)को यही साउन १६ गतेदेखि सुरु भएको प्रथम प्रदेश अधिवेशनबाट सबै पदमा सहमतीय प्रक्रियामा

लुम्बिनी प्रदेश : पहाड र मधेसका दलितलाई मात्रै आरक्षण

२३ भदौ, दाङ । लुम्बिनी प्रदेशमा पहाड र मधेस दलितलाई मात्रै आरक्षण छुट्याइएको छ । शुक्रबार पारित भएको लुम्बिनी प्रदेशको ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ मा

स्वर्णयुगको अँध्यारो पाटो

-चेतन अधिकारी २३ भदाै, काठमाडाैँ । हिमाल पहाड तराईको सङ्गमस्थल नेपाल । पर्यटकीय दृष्टिकोण संसारकै अब्बलमध्येको एक देश नेपाल । सगरमाथादेखि केचनासम्मको देश नेपाल । यस्तो सुन्दर देशमा बस्ने नेपाली पनि सुन्दर हुने नै भए ।

ठेक्का सम्झौता भएको दुई वर्षपछि सडक निर्माण सुरु

२३ भदौ, म्याग्दी । ठेक्का सम्झौता भएको दुुई वर्षपछि मुुस्ताङको जोमसोम–कागबेनी सडक निर्माणको काम सुरु भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत मुुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी

आज मिति २०८० साल भदाै २३ गते शनिबार, हेर्नुहोस आज को राशिफल

आज मिति २०८० साल भदाै २३ गते शनिबार ( Sep 9, 2023 ) दशमी, भाद्र कृष्णपक्ष नेपाल सम्बत -११४३ सुर्योदय बिहान – ०५:४६ बजे सुर्यास्त साझ – १८:१४ बजे नक्षत्र : आर्द्रा १७:३६ बजेसम्म, त्यसपछी

मन्त्रिपरिषद् बैठकले गर्यो १५ वटा निर्णय (सूचिसहित)

२२ भदाै, काठमाडाैँ । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गका लागि कुल ३१ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा

‘नारायणकाजी मतियार, ज्ञानेन्द्रको हतियार’ भन्दै तरूण दलले गर्यो सरकारको विरोध

२२ भदाै, काठमाडाैँ । नेपाली कांग्रेस निकट युवा संगठन, नेपाल तरुण दलले काठमाडौंमा प्रदर्शन गरेको छ । सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा तरूण दलले विरोध प्रदर्शन गरेको हो । काठमाडाैँको रत्नपार्कबाट सुरू गरिएको

अष्ट्रेलिया पठाइदिने भन्दै ९ लाख ठगी, ५० वर्षीया महिला पक्राउ

२२ भदाै, काठमाडाैँ । अष्ट्रेलियामा वैदेशिक रोजगारीमा पठाउने भनी नौ लाख रुपियाँ ठगी गर्ने भक्तपुर मध्यपुर ठिमी नगरपालिका–४ का केशरी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार