Trending
>>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार
   Accurate Khabar
राजा फर्कने भएसँगै सुरक्षा व्यवस्था कडाः सेना परिचालनसम्मकाे तयारी !

काठमाडौं । भोलि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्कने र उनका समर्थकहरूले 'भव्य' स्वागतको तयारी गरेसँगै सुरक्षा व्यवस्थामा व्यापक व्यवस्था गर्न तयारी गरिएको छ। जिल्ला सुरक्षा समितिको बैठकमा लिएको निर्णय अनुसार विभिन्न सुरक्षा निकायका तर्फबाट सुरक्षाकर्मीहरूको

राजा फर्कने चर्चाबीच रातारात राष्ट्रपति भेट्न शीतल निवासमा प्रधानमन्त्री ओली !

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबिच शीतल निवासमा शनिबार साँझ भेट भएको हो । उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय

देशमा ‘राजा फर्कने’ चर्चापछि एकाएक माओवादीको जागरण अभियान स्थगित ! अब के होला?

काठमाडौँ । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ केही समय स्थगित गर्ने निर्णय गरेको छ । फागुन महिनाभरका लागि अभियान कार्यक्रम स्थगित गर्ने निर्णय भएको एक नेताले बताए । राजावादी गतिविधि बढिरहेको अवस्थामा

‘न्यायको क्षेत्रमा भएका भ्रष्टिकरण र राजनीतिकरणले सही ठाउँमा पुर्याउँदैन’

काठमाडौँ। विज्ञहरुले संवैधानिक इजलाशले आफ्नो दायित्व पूरा गर्न नसकेको गुनासो गरेका छन् । शनिवार राष्ट्रिय सभाअन्तर्गतको ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ ले आयोजना गरेको ‘न्यायीक संघीयता, नेपालको अवस्था र भावी कार्यदिशा’ शिर्षकको छलफल कार्यक्रममा

आफ्नो छोरी रानी, अरुको छोरी नोकरानी हुने घर ‘नर्क’ सरह होः मन्त्री सुडी

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाको सम्मान नहुने घर ‘नर्क’ सरह हुने टिप्पणी गरेका छन् । शनिवार काठमाडौंमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्

देशभर राजा फर्काउने माहाेल !

काठमाडाैं । पोखरामा बसिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार (भोलि) काठमाडौँ फर्कने क्रममा उनको स्वागतका लागि ठूलो मास देखाउने तयारी समर्थकहरूले गरिरहेका छन्। राप्रपा, दुर्गा प्रसाईसहितका राजतन्त्र पुनस्थापना पक्षधरहरूले राजाको स्वागतलाई भव्य बनाउने तयारी अगाडि बढाइरहेका

राजाको स्वागतलाई भव्य बनाउने तयारी तीब्र

काठमाडाैं । राप्रपा र दुर्गा प्रसाईसहितका राजतन्त्र पुनर्स्थापनामा विश्वास राख्ने व्यक्तिहरू राजाको स्वागतलाई भव्य बनाउने तयारी गर्दैछन्, जबकि गृह मन्त्रालयले १० हजार मानिसको उपस्थिति हुने अनुमान गरेको छ। यद्यपि, राजतन्त्र पुनर्स्थापना पक्षधरहरूले राजाको स्वागतमा हजारौं

बन्दैछ राजाको पक्षमा माहाेलः नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे भन्छन-‘देशमा एउटा राजा चाहिन्छ !’

काठमाडाैं ।  नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे राजाको पक्षमा बोल्दै भन्छन् - "हरेक स्कुलमा एकजना हेडमास्टर चाहिन्छ, कलेजमा एउटा प्रिन्सिपल चाहिन्छ भने झैँ देशमा एउटा राजा चाहिन्छ भन्नू सरल कुरा हो । अनि हामीले त्यही कुरा

छिट्टै छुट्ने भए दीपक मनाङे !

काठमाडाैं । गण्डकी प्रदेशका सांसद ‘दीपक मनाङे’ भनिने राजीव गुरूङले १ वर्ष कैद छुट पाएका छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलले उनले मागेबमोजिमको २० प्रतिशत कैद छुट दिन शुक्रबार आदेश दिएका हुन्। उनको मागअनुसार

राजावादीकाे आन्दाेलन राेक्न तीब्र तयारीमा सरकारः एरपाेर्टमा सिमितलाई जान दिने,बाँकीलाई गौशाला, तिनकुनेमा राेक्ने !

काठमाडौँ । आइतबार हुने राजतन्त्र पुनर्स्थापना पक्षधरहरूको भेलामा १० हजार मान्छे उपस्थित हुने गृह मन्त्रालयले आँकलन गरेको छ। पोखरामा बसिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार (भोलि) काठमाडौँ फर्कने क्रममा उनको स्वागतका लागि ठूलो मास देखाउने तयारी