
काठमाडाैं । नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे राजाको पक्षमा बोल्दै भन्छन् – “हरेक स्कुलमा एकजना हेडमास्टर चाहिन्छ, कलेजमा एउटा प्रिन्सिपल चाहिन्छ भने झैँ देशमा एउटा राजा चाहिन्छ भन्नू सरल कुरा हो । अनि हामीले त्यही कुरा उठायो भने यो नेमकिपाले के गर्छ भन्छ !
प्रकाशित मिति: २४ फाल्गुन २०८१, शनिबार