Trending
>>   नयाँ सरकार आएपछि जनताले धेरै दुःख पाएः एमाले महासचिव पोखरेल >>   कोप–३१ – मूल एजेण्डामा सहमति जुट्न सकेन, जलवायु न्याय र जवाफदेहिता शुन्य >>   चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान >>   भारतसँग ‘घाँटी जोड्ने’ भिजन पेपरमाथि भीम रावलको प्रहारः नेपालको हित के ? >>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने >>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव >>   मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ >>   प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान >>   प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान
Logo
७ मंसिर २०८३, सोमबार
७ मंसिर २०८३, सोमबार
   Accurate Khabar
इरानसँग शान्ति सम्झौता नभए भीषण सैन्य आक्रमण गर्ने ट्रम्पको चेतावनी

अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता हुन नसके इरानमाथि विगतको तुलनामा अझ सशक्त र तिब्र रूपमा सैन्य आक्रमण गर्ने चेतावनी दिएका छन् । बुधवार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत एक सन्देश जारी

कृषि उत्पादन बढाउन बाँदर र बँदेलको समस्या समाधानका लागि विशेष नीति आवश्यक : सागर ढकाल

काठमाडौँ । सिंहदरबारमा बुधबार बसेको कृषि समितिको बैठकमा रास्वपाका सांसद सागर ढकालले कृषि क्षेत्रमा देखिएको बाँदर तथा बँदेलको समस्या समाधानका लागि विशेष नीति आवश्यक रहेको बताएका छन् । बैठकमा  ढकालले खेतीपातीमा बढ्दो क्षति पुर्‍याइरहेको बाँदर

मन्त्रालयहरूको पुनर्संरचनाको प्रक्रिया अन्तिम चरणमा, के भन्छन् विज्ञ ?

काठमाडौँ । संघीय सरकारले मुलुकको प्रशासनिक इतिहासमै आमूल परिवर्तन ल्याउने गरी मन्त्रालयहरूको पुनर्संरचनाको प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ । प्रधानमन्त्री बालेन्द्र साहको नेतृत्वमा वर्तमान सरकारले हाल कायम रहेका २१ वटा मन्त्रालयलाई घटाएर १७ मा सीमित

तीन खेलको सिरिजसहित नेपाल फाइभ के च्यालेन्ज हुने

काठमाडौँ । तीन चरणको सिरिजसहित नेपाल रन पाँच किलोमिटर च्यालेन्ज २०२६ आगामी वैशाख २६ गते भक्तपुरमा हुने भएको छ । एथलेटिक्स परिवार नेपालले चाँगुनारायण नगरपालिकाको सहकार्यमा कुल ६ विधामा प्रतियोगिता नेपाल रन च्यालेन्ज हुने भएको

नेपाली काँग्रेसको ‘नीति प्रतिष्ठान’ लाई बौद्धिक केन्द्रका रूपमा विकास गरिने, सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम हुने

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको ‘नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ लाई पार्टीको बौद्धिक केन्द्रका रूपमा अघि बढाउने उद्घोष गरेका छन् । प्रतिष्ठानको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले नेपाली समाजमा उब्जिएका प्रश्नहरूको पहिचान

संविधान/कानून विपरितका अध्यादेशहरु सच्याउने गरी प्रश्तुत हुन पार्टीका सांसदहरुलाई काँग्रेस सभापति थापाको निर्देशन

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारले ल्याएको अध्यादेशमा रहेका संविधान र कानून विपरित प्रधानमन्त्री सच्याउने काममा लाग्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । बुधवार सिंहदरवारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले सो

युवालाई विधायिकी प्रक्रियामा जोड्न स्ववियु परिषद्द्वारा ‘नमूना संसद’ अभ्यास आयोजना

काठमाडौँ । युवालाई मुलुकको नीति निर्माण तथा कानून कार्यान्वयनको तहसम्म सहभागी हुन उत्प्रेरित गर्ने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) परिषद् नेपालले ‘नमूना संसद अभ्यास–२०८३’ आयोजना गरेको छ । ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा आयोजित उक्त कार्यक्रममा

विश्वविद्यालयमा प्रहरी इकाइ राख्ने सरकारको घोषणाविरुद्ध नेविसंघको चित्रकला प्रतियोगिता

काठमाडौँ । विघटित नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विश्वविद्यालयहरूमा विद्यार्थी संगठन राख्न नदिन प्रहरी इकाइ स्थापना गर्ने सरकारको घोषणाको विरोधमा चित्रकला प्रतियोगिता आयोजना गरेको छ । शिक्षा क्षेत्र शान्ति क्षेत्र हुनुपर्ने सन्देश प्रवाह गर्न सरकारको उक्त

सरकारले अध्यादेश ल्याएर आफ्नो गरिमालाई समेत कायम राख्न सकेनः घनश्याम भुसाल

काठमाडौँ । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले सरकारले अनावश्यक रुपमा अध्यादेश ल्याएर गल्ती गरेको आरोप लगाएका छन् । संसदमा जस्तोसुकै कदम पनि उठाउन सक्ने हैसियर भएको बलियो सरकारले आफनौ हैसियत समेत बिर्सिएर अध्यादेश ल्याएको

प्रधानमन्त्रीले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगनकुमार थापा

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र साहले आफ्नो मान्छेलाई प्रधानन्यायाधीश बनाउनका लागि अनेक जालझेल गरिरहेको आरोप लगाएका छन् । बुधवार पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले