Trending
>>   २० अर्बको उर्जा ऋणपत्र जारी कसरी गरिँदैछ ? >>   इन्टरनेशनल जर्नलिस्ट युनियनको उपाध्यक्षमा रोसन पुरी, सदस्यमा सविन धमला र दीपेन्द्र कुँवर चयन >>   दायराभित्र बसेर उच्चस्तरीय जाँचबुझ आयोगलाई कार्यसम्पादन गर्न लेखकको आग्रह >>   हामीलाई बँचाउने सेनाले सिंहदरबार र सर्वोच्च अदालत किन बँचाउन सकेनः पुष्पकमल दाहाल >>   जेन–जी आन्दोलनकारीमाथि बल प्रयोग गर्न प्रहरीलाई कुनै आदेश दिइएको थिएनः रमेश लेखक >>   समयमै निर्वाचन सम्पन्न गराउन आयोग चौबिसै घण्टा क्रियाशील छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   विगतको समीक्षा गरी साझा निष्कर्ष निकाल्नुपर्ने बेला भएको छः पुष्पकमल दाहाल >>   विदेशमा रहेका नेपालीलेपनि मत हाल्ने व्यवस्था सुनिश्चित गर्न निर्वाचन आयोगसँग जेन-जी को माग >>   युवा संघलाई र्‍याली र सभा गर्न काठमाडौं प्रशासनको रोक >>   तिहारमा काठमाडौं महानगरका ३२ स्थानबाट फूलमाला विक्री गर्न पाइने
Logo
२४ आश्विन २०८२, शुक्रबार
२४ आश्विन २०८२, शुक्रबार

खेलकुद


दक्षिण एसियाली स्केट बोर्ड प्रतियोगिता भोलिदेखि

४ ,पुष ,काठमाडौँ । पाँचौँ दक्षिण एसियाली स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रा बिहीबारदेखि सञ्चालन हुने भएको छ । नेपाल स्केट बोर्ड, स्केट बोर्डिङ सङ्घ तथा स्केट एन्ड नेपालको संयुक्त आयोजना बुटबलमा हुन लागेको उक्त प्रतियोगितामा विभिन्न नौ टोलीको सहभागिता रहने आयोजक सङ्घका अध्यक्ष अच्युत खनालले जानकारी दिए । प्रतियोगितामा

शुभमन गिललाई पछि पार्दै एक दिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिए बाबर आजम

काठमाडौं। पाकिस्तानका पूर्वकप्तान बाबर आजम आईसीसी एक दिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिएका छन् । त्यस्तै, एक दिवसीय ब्याटिङ वरीयताको तेस्रो स्थानमा भारतका विराट कोहली छन् भने चौथो स्थानमा भारतकै कप्तान रोहित शर्मा छन् । वरीयताको पाँचौँ स्थानमा अस्ट्रेलियाका डेभिड वार्नर रहेका छन् । आईसीसीको पछिल्लो वरीयतामा भारतका ओपनर ब्याटर शुभमन

एनएसएलमा आज धनगढी र झापा खेल्दै

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी र झापा फुटबल क्लब खेल्दै छन् । यो खेल दशरथ रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । नौ टोली सहभागी दोस्रो संस्करणको एनएसएलमा धनगढी ६ खेलमा १२ अङ्कका साथ तालिकाको दोस्रो र झापा समान खेलमा ७ अङ्कका साथ छैठौँ स्थानमा छ ।

पुरुष फुटबल : इलामले ललितपुरलाई हरायो

३ ,पुष ,काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा स्पोर्टिङ इलामले ललितपुर सिटी एफसीलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा स्पोर्टिङ इलामले ललिपुर सिटी एफसीलाई १–० ले गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । इलामका लागि खेलको ५९औँ मिनेटमा फोडे कमराले गरेको एक

मिचेल स्टार्क बने आईपीएलकै महँगा खेलाडी, कोलकाताले किन्यो २४ करोड ७५ लाखमा

काठमाडौं। अष्ट्रेलियन क्रिकेटर मिचेल स्टार्क इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको सबैभन्दा महँगो खेलाडी बनेका छन् । ३३ वर्षका बायाँ हाते पेसर मिचेलका लागि कोलकता नाइट राइडर्सले २४ करोड ७५ लाख भारतीय रुपैयाँको बोली लगाएको हो । त्यसपछि प्रतिस्पर्धामा आएको कोलकता नाइट राइडर्सले ८ करोड ८० लाखको बोली लगाएको थियो ।

आइपिएलमा प्याट कुमिन्स अहिलेसम्मकै महँगो मूल्यमा बिक्री

काठमाडौं। इन्डियन प्रियिमर लिगको अक्सनमा अष्ट्रेलियन क्रिकेट टीमका कप्तान प्याट कुमिन्सले इतिहास रचेका छन् । उनी अहिलेसम्मकै महँगो मूल्यमा बिक्री भए । कुमिन्सलाई सनराइजेज हैदराबादले २०.५ करोड भारुमा खरिद गरेको हो । उनीमाथि तीनवटा फ्रेन्चाइजले बोली लगाएका थिए । अन्तमा सनराइजेजले बाजी मार्‍यो । यससँगै कुमिन्स आइपिएलमा अहिलेसम्मकै महँगा खेलाडी

अब एउटै ओभरमा दुई बाउन्सर फाल्न पाउने

काठमाडौं। आइपिएल २०२४ बाट ठूलो नियम लागु हुने भएको छ । यो नियम लागू भएसँगै बलरलाई फाइदा हुने र ब्याट्सम्यानका लागि खतरनाक साबित हुन सक्छ । वास्तवमा, एक ओभरमा दुई बाउन्सरको नियम आइपिएल २०२४ बाट लागू गर्न सकिन्छ । यसको मतलब बलरहरूले अब एउटै ओभरमा दुई वटा बाउन्सर बलिङ गर्न

एनएसएलमा आज दुई खेल हुँदै

काठमाडौं।  नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज दुई वटा खेल हुँदै छन् । पहिलो खेलमा स्पोर्टिङ इलाम एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ । यसअघि हिजो भएको धनगढी एफसी र काठमाडौं। रेञ्जर्सबिचको खेल बराबरीमा सकिएको थियो । धनगढी र काठमाडौंबीचको खेल १/१ गोलको बराबरीमा सकिएको हो । उक्त

एन्फाले गर्ने फुटबल प्रतियोगिताबाट उठेको २० प्रतिशत रकम खेलाडीलाई दिने

काठमाडौं । एन्फाले गर्ने फुटबल प्रतियोगिताबाट उठेको २० प्रतिशत रकम खेलाडीलाई दिने भएको छ । सातदोबाटोस्थित मुख्यालयमा अखिल नेपाल फुटबल संघ एन्फाको सोमबार जारी कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो । उक्त प्रतियोगिताको टिकट विक्रीबाट उठेको रकमको २० प्रतिशत रकम खेलाडीलाई दिने भएको स्रोतले जनायो भने प्रतियोगिता दौरान कुनै पनि

एघारौँ राष्ट्रिय ‘एस्ट्रोनोमी ओलम्पियाड’ को आवेदन खुला

काठमाडौं। सन् २०२४ मा सञ्चालन गरिने एघारौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन आजदेखि खुला गरिएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचान तथा प्रवर्धनका लागि सन् २०१४ देखि सञ्चालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखि १२ मा अध्ययनरत १३ वर्षदेखि २० वर्ष उमेर समूहका विद्यार्थीले आवेदन दिनसक्ने

सम्वन्धित समाचारहरु