Trending
>>   विद्यालय शिक्षापछिको दुई घण्टा खेलकुदमा लाग्नुस्ः खेलकुदमन्त्री चौधरी >>   टर्किएद्वारा १८२ संदिग्ध आईएस सदस्य पक्राउ >>   पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव >>   इजरायलले युद्धविराम सम्झौतामा ढिलाइ गर्‍योः हमास >>   के हो बाथ रोग ? यी हुन सक्छन् लक्षणहरु >>   दक्षिण सिरियामा प्रदर्शनकारीमाथि इजरायली सेनाद्वारा आक्रमण >>   टर्कीले ऊर्जा, यातायात पूर्वाधारको पुनर्निर्माणमा सिरियालाई सहयोग गर्ने >>   इजिप्टले २०२४ मा ३८.७ बिलियन अमेरिकी डलर ऋण चुक्ता गर्छः प्रधानमन्त्री >>   दुई ठूला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट छैनः स्वास्थ्यमन्त्री पौडेल >>   दुर्घटनाग्रस्त अजरबैजान एयरलाइन्सको विमान चरासँग ठोक्किएको प्रारम्भिक निस्कर्ष
Logo
११ पुष २०८१, बिहीबार
११ पुष २०८१, बिहीबार

खेलकुद


एनपिएलको आठ टिमका टिम मालिक सार्वजनिक

काठमाडौँ ।  नेपाल प्रमियर लिग (एनपिएल) को आठ टिमका टिम मालिक सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघले मङ्गलवार साँझ एक कार्यक्रम आयोजना गरी टिम मालिकको नाम सार्वजनिक गरेको हो । सोही कार्यक्रममा आठै टिमको लोगो पनि देखाइएको थियो । काठमाडौं गुर्खाजका टिम मालिकमा कैलाश सिरोहिया,उपेन्द्र महतो र अरूण सराफ

एभरेस्ट महिला भलिबलः कर्णाली एसभिसको दोस्रो जित, गण्डकी थन्डर्सको दोस्रो हार

काठमाडौँ । कर्णाली एसभिसले मंगलवार गण्डकी थन्डर्समाथि रोमाञ्चक जित निकाल्दै जारी एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा दोस्रो सफलता प्राप्त गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुदमा परिषद् (राखेप) कभर्डहलमा कर्णाली एसभिसले उत्कृष्ट पुनरागमन गर्दै गण्डकीमाथि ३–२ को जितसँगै लिगमा दोस्रो सफलता प्राप्त गरेको हो । गण्डकी थन्डर्सले सेटमा अग्रता जोगाउन

एभरेस्ट महिला भलिबल लिगमा ललितपुर विजयी

काठमाडौं। ललितपुर क्विन्स पहिलोपल्ट शुरु भएको एभरेस्ट महिला भलिबल लिगमा पहिलो जित निकाल्ने फ्रेन्चाइज टोली बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्डहलमा सोमवार भएको उद्घाटन खेलमा ललितपुर क्विन्सले काठमाडौं स्पाइकर्समाथि ३–१ को सेटमा नतिजा निकाल्दै एभरेस्ट महिला भलिबल लिगमा पहिलो जित निकाल्ने टोली हो । यससँगै ६ टोली

सोमवारदेखि शुरु हुँदै एभरेस्ट महिला भलिबल लिग, खेलाडी र प्रशिक्षक उत्साहित

काठमाडौँ । नेपालमा पहिलोपल्ट हुन लागेको भलिबलको फ्रेन्चाइज प्रतिस्पर्धा एभरेस्ट महिला भलिबल लिग सोमबार काठमाडौंमा शुरु हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्डहलमा ६ वटा फ्रेन्चाइज टोलीले भलिबलको पहिलो व्यावसायिक लिगमा चुनौति प्रश्तुत गर्दैछन् । सोमवार पहिलो दिन तीन वटा खेल हुनेछन् । पहिलो खेलमा स्पाइकर उषा भण्डारीको काठमाडौं

एन्फा महिला लिगमा सुपर लिग पुग्ने टोलीको टुङ्गो

काठमाडौं । तीन खेल बाँकी छँदा नै जारी एन्फा महिला फुटबल लिगको यस संस्करणमा सुपर लिगमा पुग्ने पाँच टोलीको टुङ्गो लागेको छ । कोशी प्रदेश र वालिङ नगरपालिकाले बिहीवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आ–आफ्नो खेलमा जित निकाल्दै दोस्रो चरण (सुपर लिग) को यात्रा तय गरे । यससँगै जारी एन्फा लिगमा दोस्रो

एन्फा महिला फुटबल लिगः जितसँगै दोस्रो स्थानमा पुलिसको दाबेदारी

काठमाडौं ।  सम्झना लावती चम्किएपछि नेपाल पुलिस क्लवले जारी एन्फा महिला फुटबल लिगमा बुधवार आफ्नो अपराजित यात्रा कायमै राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार कर्णाली प्रदेशमाथि ३–० को जित निकाल्दै पुलिसले जारी लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको हो । आठौं खेलमा पाँच जित र तीन बराबरीको नतिजा सामना

पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित

काठमाडौं । काभा महिला भलिबल क्लब च्याम्पिनयसिप विजेता नेपाल पुलिस क्लवका प्रत्येक सदस्यलाई नगदसहित सम्मान गरिएको छ । नक्शालमा मंगलवार एक कार्यक्रम आयोजना गर्दै शिखर इन्स्योरेन्स कम्पनीले च्याम्पियन पुलिसका प्रत्येक सदस्यलाईसहित सम्मान गरेको थियो । प्रत्येक खेलाडी, प्रशिक्षक र म्यानेजरलाई समान ५० हजार एक रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको हो

चोटका कारण स्वर्ण जित्न असहज भयो– एरिका गुरुङ

काठमाडौं । एशियन सिनियर कराते च्याम्पियनसिपमा नेपालका लागि ऐतहासिक पदक दिलाएकी एरिकाले गुरुङले स्वर्ण जित्ने लक्ष्य भए पनि चोटका कारण सम्भव नभएको बताएकी छिन्  । ऐतिहासिक रजत पदकसहित मंगलवार स्वदेश फर्किएकी एरिकाले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा घुँडामा चोटका कारण फाइनलमा समस्या भएको बताइन् । एरिकाले आफ्नो लक्ष्य स्वर्ण नै जित्ने भएपनि

आईसीसी विश्वकप लिग -नेपाल र ओमान भिड्दै

काठमाडौं । आईसीसी विश्वकप लिग टुमा मंगलवार नेपालले ओमानविरुद्ध खेल्दैछ । क्यानडा भ्रमणमा रहेको राष्ट्रिय क्रिकेट टिमले दोस्रो पटक ओमानविरुद्ध खेल्न लागेको हो । खेल राति पौने ९ बजे शुरु हुनेछ । विश्वकप लिग टुमा खराब शुरुवात गरेको नेपाल पछिल्ला ५ खेलमा पराजित छ । घरेलु टोली क्यानडासँग दुई खेल

काभा महिला क्लव च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लव फिर्ता

काठमान्डौ। काभा महिला क्लव च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लव फिर्ता भएको छ।

सम्वन्धित समाचारहरु