Trending
>>   जापानद्वारा वार्षिक ४५ ट्रिलियन येनको पूर्वाधार निर्यात गर्ने लक्ष्य >>   टर्किएले २०२५ को लागि न्युनतम ज्याला ३० प्रतिशतले बढायो >>   टर्कीको हतियार कारखानामा विस्फोट हुँदा १३ जनाको मृत्यु >>   अमेरिकी एयरलाइन्सद्वारा मंगलवारका सबै उडान रद्ध >>   मंगोलियाको ६० प्रतिशतभन्दा बढी भाग हिउँले ढाक्यो >>   मलेसियामा सडक दुर्घटनामा ७ जनाको मृत्यु >>   सिरियाको सत्तारुढ समूहसँग प्रत्यक्ष सम्बन्ध छैनः इरान >>   इजिप्ट र जोर्डनद्वारा सिरियाको सार्वभौमसत्ता, एकतालाई समर्थन >>   ‘क्रिसमस डे’ मा काँग्रेस सभापति देउवाको शुभकामना >>   यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन देशको कति ?
Logo
१० पुष २०८१, बुधबार
१० पुष २०८१, बुधबार

खेलकुद


एनपिएलः पोखरासँग सुपरओभरमा पराजित भएसँगै लिग चरणबाट बाहिरियो विराटनगर

काठमाडौँ । रेमन्ड रिफरको शानदार प्रदर्शनमा पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई सुपर ओभरमा पराजित गर्दै सिद्धान्त बैंक नेपाल प्रिमियर लिगको प्ले अफमा पुग्ने सम्भावनालाई कायमै राखेका छन्  । विराटनगर लिग चरणबाट बाहिरिएका छन् । पोखराको जितमा रेमन्ड रिफर नायक बने । खेललाई बराबरीमा पुर्‍याउनेदेखि सुपर ओभरमा बलिङ र ब्याटिङ दुवैमा शानदार

पावर प्लेमा बलिङ गर्न तयार थिएँ, नतिजाले गलत सावित भयो–सन्दीप लामिछाने

काठमाडौँ । हारपछि विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले सुपर ओभरमा बलिङ गर्नका लागि आफूमा आत्मविश्वास रहे पनि निर्णय सही नभएको बताएका छन् ।पोखरा एभेन्जर्ससँग सुपर ओभरमा पराजित भएपछि सन्दीपले त्यस समय आफै  बलिङ गर्नका लागि आत्मविश्वास रहे पनि नतिजा सहज नभएको बताएका हुन् । सन्दीपले राम्रो खेल्दाखेल्दै पनि कहिले कहीँ

एनपिएलः लिगबाटै बाहिरियो लुम्बिनी लायन्स

काठमाडौँ । काठमाडौँ गुर्खाजसँग  १८ रनले पराजित लुम्बिनी लायन्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलको लिग चरणबाट बाहिरिएका छन्  । काठमाडौका बलरहरू चम्कँदा लुम्बिनीले १०४ रनको सामान्य लक्ष्य पछ्याउन सकेन र एनपिएलबाट बाहिरिने पहिलो टिम बन्न पुगे  । जितको लागि १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्स १९ ओभर २ बलमा

एनपिएलः जनकपुरको पहिलो हार, सुदूरपश्चिमको चौथो जित

काठमाडौँ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सलाई जारी लिगमै सबैभन्दा कम योगफलमा रोक्दै सुदूरपश्चिम रोयल्सले चौथो जित निकालेका छन्  ।  १२४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर ५१ रनमा समेटिए । सुदूरपश्चिमले भने पाँचौँ खेलमा ७२ रनको जित निकालेको हो । साथै सुदूरपश्चिम जनकपुरको अपराजित यात्रा तोड्दै पहिलो पराजय चखाउन

एनपिएलः विलियमको ६ विकेटमा कर्णालीको तेस्रो जित

काठमाडौँ । विलियम बसिस्टोले ६ विकेट लिँदा पोखरा एभेन्जर्सलाई ७ विकेटको फराकिलो अन्तरमा हराउँदै कर्णाली याक्सले लगातार तेस्रो जित हात पारेका छन्  । जितको लागि १०४ रनको सहज विजय लक्ष्य कर्णालेले १५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरे  । ओपनर देव खनाल ० रनमा र बाबर हयात ७ रनमा आउट

एनपिएलः रोहितको अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित(तस्बिरहरु)

काठमाडौँ । कप्तान रोहित पौडेलको अल राउण्ड प्रदर्शनमा चितवन राइनोजलाई ३३ रनले हराउँदै लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा पहिलो जित हात पारेका छन्  । पाँचौं खेलमा पहिलो जित निकालेको लुम्बिनीले प्ले अफमा पुग्ने झिनो आशालाई कायमै राखेका छन्  । जितको लागि १६८ रनको लक्ष्य पछ्याएको चितवन २०

युवाहरुलाई खेलप्रति धेरै भन्दा धेरै आकर्षण गर्न जरुरी: राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष दाहालले युवाहरुलाई खेलकुद क्षेत्रप्रति आकर्षित गर्दै खेल क्षेत्रको समग्र विकासका लागि यस प्रतियोगिताले मद्दत गर्ने विश्वास व्यक्त गर्दै   युवाहरुलाई खेलप्रति धेरै भन्दा धेरै आकर्षण गर्न जरुरी रहेको बताए  । उनले  भने , ‘संसद दिवसको सन्दर्भ पारेर आज फुटसल खेल खेलिँदैछ । राष्ट्रिय सभा र प्रतिनिधि

युवालाई खेलप्रति आकर्षित गर्न आवश्यकः सभामुख घिमिरे

काठमाडौँ । संसद सेवा दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल भएको छ । मंगलवार काठमाडौंमा प्रतिनिधि सभा सभामुख र राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको हो । १८ औँ संसद सेवा दिवसको अवसरमा आयोजित फुटसल प्रतियोगितामा प्रतिनिधि सभाको टिमको नेतृत्व सभामुख देवराज घिमिरेले गर्नुभएको छ भने राष्ट्रिय सभा टिमको नेतृत्व

काभा पुरुष क्लव भलिबल : हेल्प नेपालको दोस्रो जित

काठमाडौँ। हेल्प नेपाल स्पोर्ट्स क्लबले घरेलु मैदानमा जारी काभा पुरुष क्लव भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आईतवार हेल्प नेपालले आफ्नै देशको गण्डकी प्रदेशलाई हराउँदै दोस्रो सफलता निकालेको हो । हेल्प नेपालले गण्डकीलाई ३–१ को सेटमा हरायो । जितसँगै दुई खेलबाट हेल्प

जिमी निसिमको विकेट विशेष लाग्छ– लुम्बिनीका युवा बलर अभिशेष

काठमाडौँ । लुम्बिनी लायन्सका युवा बलर अभिशेष गौतमले डेब्युमा नै तीन लिँदै उत्कृष्ट प्रदर्शन गरेपछि जिमी निसमको विकेट नै आफ्नो लागि विशेष रहेको बताएका छन् । जनकपुर बोल्ट्ससँग लुम्बिनी पराजित भए पनि अभिशेषले डेब्युमा चार ओभर बलिङ गर्दै तीन विकेट लिँदा २० रन मात्र खर्चिएका थिए । खेलपछिको पत्रकार सम्मेलनमा

सम्वन्धित समाचारहरु