Trending
>>   प्रतिबन्धित औषधी नबेच्न औषधी व्यवस्था विभागको चेतावनी >>   युके पठाइदिन्छु भनी ३१ लाख ५० हजार रूपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ >>   हराएका ३३ वटा दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण >>   मेडिकल चश्मामा लगाइएको भ्याट हटाउन पहल गर्छुः उपप्रधानमन्त्री सिंह >>   अर्को वर्षदेखि आँखा उपचारसँग जोडिने चश्माको भ्याट र भन्सार लिँदैनौँः स्वास्थ्यमन्त्री पौडेल >>   टर्कीबाट ५२ हजार भन्दा बढी सिरियालीहरू स्वदेश फर्किए >>   ट्राफिक लाइटको शुरुवातसँगै बुटवलमा ट्राफिक जाम हट्ने विश्वास >>   शीतलहरका कारण नवलपरासीसहित तराई–मधेसको जनजीवन प्रभावित >>   सशस्त्र प्रहरीका चार नायव महानिरीक्षकहरुको १ वर्ष पदावधि थप गर्ने सरकारको निर्णय >>   दक्षिण भारतमा भागदौडमा ६ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
Logo
२६ पुष २०८१, शुक्रबार
२६ पुष २०८१, शुक्रबार

खेलकुद


काभा पुरुष क्लव भलिबल : हेल्प नेपालको दोस्रो जित

काठमाडौँ। हेल्प नेपाल स्पोर्ट्स क्लबले घरेलु मैदानमा जारी काभा पुरुष क्लव भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आईतवार हेल्प नेपालले आफ्नै देशको गण्डकी प्रदेशलाई हराउँदै दोस्रो सफलता निकालेको हो । हेल्प नेपालले गण्डकीलाई ३–१ को सेटमा हरायो । जितसँगै दुई खेलबाट हेल्प

जिमी निसिमको विकेट विशेष लाग्छ– लुम्बिनीका युवा बलर अभिशेष

काठमाडौँ । लुम्बिनी लायन्सका युवा बलर अभिशेष गौतमले डेब्युमा नै तीन लिँदै उत्कृष्ट प्रदर्शन गरेपछि जिमी निसमको विकेट नै आफ्नो लागि विशेष रहेको बताएका छन् । जनकपुर बोल्ट्ससँग लुम्बिनी पराजित भए पनि अभिशेषले डेब्युमा चार ओभर बलिङ गर्दै तीन विकेट लिँदा २० रन मात्र खर्चिएका थिए । खेलपछिको पत्रकार सम्मेलनमा

एनपिएलः लुम्बिनी जनकपुरसँग एक रनले पराजित

काठमाडौँ। हर्ष ठाकेरको उत्कृष्ट बलिङमा लुम्बिनी लायन्सलाई १ रनले पराजित गर्दै जनकपुर बोल्टले लगातार चौथो जित हात पारेको छ । जितमा जनकपुर लिगको शिर्ष स्थानमा उक्लिएको छ । लुम्बिनीले जित नजिक पुगेपनि खराब ब्याटिङको कारण १ रनको झिनो अन्तरको हार व्यहोर्न बाध्य भयो । लगातारको चौथो हारमा लुम्बिनीको प्ले अफमा

काभा पुरुष क्लव भलिबल च्याम्पियनसिपः हेल्प नेपालको रोमाञ्चक जित

काठमाडौँ। हेल्प नेपाल स्पोर्ट्स क्लवले घरेलु मैदानमा भएको काभा पुरुष क्लव भलिबल च्याम्पियनसिपमा सुखद् शुरुवात गरेको छ । च्याम्पियनसिपको उद्घाटन खेलमा शनिवार हेल्प नेपालले भारतको क्यालिकट हिरोजमाथि ३–२ को सेटमा रोमाञ्चक जित निकाल्दै सुखद् शुरुवात गरेको हो । हेल्प नेपालले सेटमा अग्रता लिँदै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा

एनपिएलः विराटनगरको तेस्रो हार, कर्णालीको दोस्रो जित

काठमाडौँ । विराटनगर किंग्सलाई ७ रनले हराउँदै कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा दोस्रो जित दर्ज गरेका छन्  । जितको लागि १३४ रनको लक्ष्य पछ्याएको विराटनगर २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रनमा समेटियो । मार्टिन गप्टिल ४ रन, लोकेश बम १९ रन र अकिब इलियास ८ रनमा

एनपिएलः लुम्बिनीको तेस्रो हार, सुदूरपश्चिमको तेस्रो जित

काठमाडौँ । लुम्बिनी लायन्सलाई ४५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा लगातार तेस्रो जित हात पारेका छन् । लुम्बिनी भने लगातार तेस्रो खेलमा पराजित भए  । जितको लागि १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रनमा समेटियो । लुम्बिनीले निराशाजनक शुरूवात गरे 

एनपिएलः चितवनको पहिलो हार, कर्णालीको पहिलो जित

काठमाडौँ ।  चितवन राइनोजलाई ६ विकेटले हराउँदै कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा पहिलो जित दर्ज गरेका छन्  । जितको लागि १३१ रनको लक्ष्य पछ्याएको कर्णालीले १९ ओभर ५ बलमा ४ विकेटको नोक्सानीमा पूरा गरे  । कर्णालीका ओपनरद्वय शिखर धवन र देव खनालले पहिलो विकेटका लागि ५३ रनको

एनपिएलः पोखराको दोस्रो हार, जनकपुरको तेस्रो जित

काठमाडौँ। पोखरा एभेन्जर्सलाई सात विकेटले हराउँदै जनकपुर बोल्ट्सले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग एनपिएलमा लगातार तेस्रो जित हात पारेको छ । यो पोखराको भने लगातार दोस्रो हार हो । जितको लागि १३९ रनको लक्ष्य पछ्याएको जनकपुरले १७ ओभर १ बलमा ३ विकेटको नोक्शानीमा लक्ष्य पूरा गर्यो । ओपनर अनिल साह

एनपिएलः काठमाडौंको पहिलो जित, कर्णालीको दोस्रो हार

काठमाडौँ । शिखर धवनको अर्धशतकलाई छायाँमा पार्दै काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले हराउँदै पहिलो जित दर्ज गरेका छन्  । कर्णालीको यो लगातार दोस्रो हार हो । जवाफमा १५० रनको विजय लक्ष्य पछ्याएको काठमाडौंले १९ ओभर ३ बलमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो  । काठमाडौंले संघर्षपूर्ण शुरूवात गर्यो  ।

खेल जीवनमा हार हुन्छ, अब माथि उठ्छौँः सन्दीप लामिछाने

काठमाडौँ । विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले बलिङमा राम्रो शुरुवातका बाबजुद त्यसलाई सदुपयोग गर्न नसक्दा कठिन नतिजा आएको बताएका छन्। सुदूरपश्चिम रोयल्ससँगको फराकिलो हारपछि कप्तान सन्दीपले आफूमाथि रहेको आशा र आफ्नो लक्ष्यअनुरूप बलिङ गर्न नसकेको उल्लेख गरे । तर खेलजीवनमा हार हुने र यहाँबाट माथि उठ्ने उनको विश्वास छ ।

सम्वन्धित समाचारहरु