Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

ब्याटिङ र फिल्डिङमा खराब गर्यौं : जनकपुरका कप्तान लफ्टी


काठमाडौँ। प्लेअफमा पुग्न असफल डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सका कप्तान निकोल लफ्टी इटनले ब्याटिङ राम्रो गर्न नसक्नु र क्याच छाड्नुले खेल हारेको बताए ।

लुम्बिनी लायन्ससँग हारसककंगै प्लेअफ सम्भावनाबाट बाहिरिएपछि जनकपुरका कप्तान लफ्टीले आजको खेलमा राम्रो ब्याटिङ गर्न नसकिएको बताएका हुन् । उनले १० देखि १५ ओभरका बीचमा धेरै डट बल धेरै व्यहोर्नुले ठूलो योगफल बनाउन नसकिएको उल्लेख गरे ।

साथै बलिङबाट जित्न सक्ने भए पनि क्याच छाड्दा दबाब भएको उल्लेख गरेका छन् । संगित कुरे र मायान यादवको ब्याटिङले सम्मानजनक योगफल बनाए पनि दोस्रो इनिङमा पनि राम्रो गर्न नसकिएको लफ्टीको भनाइ छ ।


प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?