एजेन्सी। इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले इजरायली सैन्य कारबाही रोक्न आग्रह गरेका छन् । इजिप्टका राष्ट्रपतिले आफ्ना साइप्रस समकक्षी निकोस क्रिस्टोडौलिड्ससँगको फोन वार्तामा उक्त टिप्पणी गरेका हुन् । निरन्तर तनावले क्षेत्रका सबै जनतालाई गम्भीर र भयानक हानि पुर्याउने बताए । इजिप्टका नेताले यस क्षेत्रमा सुरक्षा र स्थिरता सुनिश्चित गर्न
एजेन्सी। इजिप्टको राष्ट्रिय वाहक इजिप्टएयरले आईतवार लेबनान, जोर्डन र इराकका प्रमुख विमानस्थलहरूमा उडानहरू रद्ध गर्ने घोषणा गरेको छ । क्षेत्रमा तनाव बढेका कारण उडानहरु रद्ध भएको जनाएको छ । उक्त क्षेत्रमा हालैका घटनाहरू र आफ्ना ग्राहकहरूको सुरक्षाको चिन्ताका कारण इजिप्टएयरले यस क्षेत्रको अवस्था स्थिर नभएसम्म बेरुत, अम्मान, बगदाद र एर्बिल
एजेन्सी। मध्य टर्किएमा एउटा हट एयर बेलुन दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । अक्सारे प्रान्तको गुजेल्युर्ट जिल्लाको इहलारा उपत्यकाबाट उडेका दुई तातो हावाका बेलुनहरू उडान भरेको केही समयपछि गोज्लुकोयु क्षेत्र नजिकै दुर्घटनाग्रस्त भएका थिए । जसको कारण अझै पत्ता लाग्न सकेको छैन ।
एजेन्सी। इजिप्टियन जनरल पेट्रोलियम कर्पोरेशनले पश्चिमी मरुभूमिको अबु सेनान क्षेत्रमा नयाँ तेल खानी खोज गरेको बताएको छ । इजिप्टको पेट्रोलियम तथा खनिज स्रोत मन्त्रालयले आईतवार यो घोषणा गरेको हो । प्रारम्भिक परीक्षण नतिजाहरू अत्यधिक आशाजनक रहेको बताइएको छ। जसले दैनिक उत्पादन दर १ हजार ४ सय ब्यारेल कच्चा तेल र
एजेन्सी। पश्चिमी भारतको महाराष्ट्र राज्यमा आईतवार पुल भत्किँदा दुई जनाको मृत्यु भएको छ । साथै अन्य ३२ जना घाइते भएका छन् । महाराष्ट्रको राजधानी मुम्बईबाट लगभग १२९ किलोमिटर दक्षिणपूर्वमा रहेको पुणे जिल्लाको कुण्डमालामा इन्द्रायणी नदीमाथिको पुल भत्किएको हो । अधिकारीहरूले खोज र उद्धार कार्य सञ्चालन गर्न भारतको राष्ट्रिय विपद् प्रतिक्रिया
एजेन्सी। प्यालेस्टिनी चिकित्सा स्रोतहरूकाअनुसार आईतवार बिहानदेखि गाजा पट्टीका विभिन्न क्षेत्रहरूमा इजरायली आक्रमणमा कम्तिमा ३३ प्यालेस्टिनीको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् । नासेर अस्पतालले एक प्रेस विज्ञप्तिमा भनेको छ कि इजरायली हवाई आक्रमणको श्रृंखलावद्ध रूपमा दक्षिणी गाजापट्टी शहर खान युनिसमा कम्तिमा १० जनाको मृत्यु भएको छ । प्यालेस्टिनी
एजेन्सी। जर्मन विदेशमन्त्री जोहान वाडेफुलले इजिप्टको भ्रमणका क्रममा इजरायली आक्रमणपछि यस क्षेत्रको अवस्था बिग्रँदै गएको बताएका छन् । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टीसँग कायरोमा संयुक्त पत्रकार सम्मेलनमा बोल्दै वाडेफुलले इजरायली आक्रमणलाई चिन्ताजनक रहेको बताएका हुन् । थप अस्थिरताबाट बच्न सबै पक्षबाट संयम अपनाउन आग्रह गरे । अब्देलाट्टीले फ्रान्स, ग्रीस, साइप्रस, इराक
एजेन्सी। केन्याका राष्ट्रपति विलियम रुटोले शुक्रवार २०२२ देखि २०२५ सम्म देशभरबाट जफत गरिएका ६ हजार अवैध हतियार नष्ट गरेको बताएका छन् । अपराध विरुद्ध लड्न प्रयासहरूलाई तिब्र बनाउने प्रतिवद्धता जनाए । केन्याको राजधानी नैरोबीको बाहिरी इलाकामा रहेको प्रहरी प्रतिष्ठानमा हतियारहरू जलाइएको थियो । जसलाई रुटोले आतंकवाद, मानव बेचबिखन र शिकार
एजेन्सी। इजरायलको सरकारी स्वामित्वमा रहेको कान टिभी समाचारकाअनुसार शनिवार बिहान इरानबाट प्रहार गरिएको रकेट आक्रमणमा तीन जना इजरायलीको मृत्यु र १७२ जना घाइते भएका छन् । शनिवार मध्य शहर रिशोन लेजियोनमा रकेट प्रहार हुँदा ७३ वर्षीया इजरायल अलोनी र ६० वर्षकी एटी कोहेन एन्जलको रूपमा पहिचान गरिएका दुई पीडितको मृत्यु
एजेन्सी। गुजरातको अहमदाबाद विमानस्थल नजिकै बिहीवार भएको एयर इण्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २ सय ७४ पुगेको छ । जसमा ३३ जनाको जमिनमै मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनामा मृत्यु भएको पुष्टि भएका २ सय ४१ यात्रु र चालक दलका सदस्यहरू भन्दा बढीको मृत्युले अन्य ३३ जना पीडितहरू