Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन


इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन

एजेन्सी । अमेरिकी राजधानी वासिङ्टन डिसीमा इरानविरुद्धको अमेरिकी सैन्य कारबाहीको विरोध गर्न प्रदर्शन भएको छ । हजारौं मानिसहरु ह्वाइट हाउस नजिकै भेला भइ प्रदर्शन गरेका हुन् ।

उनीहरुले प्लेकार्ड बोकेर नाराबाजी गर्दै युद्ध अन्त्यको माग गरिरहेका छन् । अमेरिकाका ५० भन्दा बढी शहरमा यस्तै विरोध प्रदर्शन भएका थिए । अमेरिका र इजरायलले एक साताअघि इरानमाथि भीषण आक्रमण शुरु गरेका थिए । जारी सैन्य तनावले क्षेत्रीय तनाव बढाएको छ र विश्वव्यापी रूपमा यसको असर परेको छ ।


प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?