Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प


डोनाल्ड ट्रम्प

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार आफू इरान विरुद्धको अमेरिकी सैन्य आक्रमणलाई ‘कम गर्ने’ विचार गरिरहेको बताएका छन् । संयुक्त राज्य अमेरिका आफ्ना उद्देश्यहरू पूरा गर्न ‘धेरै नजिक’ पुगेको बताएका छन् ।

ट्रम्पले उल्लेख गरेका उद्देश्यहरूमा इरानको मिसाइल क्षमतालाई कम गर्ने, यसको रक्षा औद्योगिक आधार नष्ट गर्ने, यसको नौसेना र वायुसेनालाई हटाउने, यसलाई आणविक क्षमताको नजिक पुग्नबाट रोक्ने र यस क्षेत्रका अमेरिकी सहयोगीहरूको रक्षा गर्ने समावेश छ । ट्रम्पले आफू इरानसँग युद्धविराम नचाहने पनि बताए ।

ट्रम्पले नाटो सहयोगीहरूलाई सुरक्षामा मद्दत गर्न हिचकिचाहट देखाएकोमा ‘कायर’ भनेर कडा आलोचना समेत गरेका छन् ।


प्रकाशित मिति: ७ चैत्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?