एजेन्सी। एफसी बार्सिलोनाका स्टार लामिन यामालले औपचारिक रूपमा सम्झौता नवीकरणमा हस्ताक्षर गरेका छन् । टोलीसँग उनको समय २०३१ सम्म विस्तार गरिएको छ । गत आईतवार १८ वर्ष पुगेका यामाल आफ्नो परिवारसँगै एफसी बार्सिलोनाको कार्यालयमा थिए । जहाँ उनले क्लव अध्यक्ष जोन लापोर्टासँगै आफ्नो समयावधि थप्ने सम्झौतामा हस्ताक्षर गरे । लामिन
एजेन्सी। दक्षिणी गाजा पट्टीको खान युनिसमा रहेको सहायता वितरण केन्द्रमा २१ जना प्यालेस्टिनीहरूको मृत्यु भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् । मृत्यु हुनेमध्ये १५ जनाको मृत्यु भीडमा ग्यास छरेपछि भएको भागदौडका कारण निसास्सिएर भएको स्वास्थ्य अधिकारीहरूले एक विज्ञप्तिमा बताएका छन् । पहिलो पटक, सहायता वितरण केन्द्रहरूमा नागरिकहरूमा निसास्सिएर र गम्भीर
एजेन्सी। राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले पाकिस्तानभर वर्षासँग सम्बन्धित दुर्घटनामा विगत २४ घण्टामा कम्तीमा ५४ जनाको मृत्यु भएको जनाएको छ । २२७ जना घाइते भएका छन् । एनडीएमएको मिडिया शाखाले बताएअनुसार पूर्वी पञ्जाव प्रान्तमा धेरैजसो दुर्घटना भएका हुन् । वर्षाले व्यापक विनाश निम्त्याएको छ । जसमा सबैभन्दा बढी प्रभावित
एजेन्सी। इराकको वासित प्रान्तको राजधानी कुटमा रहेको एक हाइपरमार्केटमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ६१ पुगेको छ । गृह मन्त्रालयको एक विज्ञप्तिअनुसार बुधवार राति एउटा रेस्टुरेन्ट र हाइपरमार्केट रहेको पाँच तले व्यावसायिक भवनमा ठूलो आगलागी भएको थियो । यो भवन सात दिनअघि मात्रै खुलेको थियो । ६१ जना पीडितमध्ये धेरैजसोको
एजेन्सी। दक्षिण कोरियामा मुसलधारे वर्षाले दुई जनाको मृत्यु भएको छ । १ हजार बढीलाई सुरक्षित स्थानमा सारिएको छ । आगामी दिनहरूमा थप वर्षा हुने अनुमान गरिएको आन्तरिक मन्त्रालयले जनाएको छ । बुधवार दिउँसो ग्योन्गी प्रान्तमा चलिरहेको सवारी साधनमा पर्खाल भत्किँदा ४० वर्षीय एक चालकको मृत्यु भएको थियो । बिहीवार बिहान
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले मस्कोलाई लक्षित गर्नु नहुने बताएका छन् । किभलाई रूसी क्षेत्रमा आक्रमण बढाउन प्रोत्साहित गरेको रिपोर्टपछि ट्रम्पको यो भनाइ आएको हो । आफूलाई मस्कोलाई लक्षित गर्न नहुने लागेको भएपनि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मस्कोलाई लक्षित गर्नुपर्छ भन्ने लागेको बताए । ट्रम्पले आफू कुनैपनि पक्षमा नरहेको
एजेन्सी। प्यालेस्टिनी माझी सलीम अबु रायलाले गाजाको तटवर्ती क्षेत्रमा माछा मार्ने काममा तीन दशकभन्दा बढी समय बिताएका छन् । गाजा शहरको पश्चिममा अवस्थित अल–शाती शरणार्थी शिविरका शरणार्थी हुन् । अक्टोबर २०२३ मा गाजापट्टी विरुद्ध इजरायली युद्ध शुरु भएदेखि समुन्द्र खतरा, निराशाको ठाउँमा परिणत भएको छ । गाजाको माछा मार्ने पहुँचमा
एजेन्सी। इजरायली सेनाले सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण गरेको छ । राजधानी दमास्कसमा रहेको सिरियाली सेनाको जनरल कमाण्ड मुख्यालयको केही भाग ध्वस्त पारेको छ । दक्षिणी सिरियाको स्वेदा प्रान्तमा ड्रुज समुदायसँग भएको झडपको लागि सिरियाका अन्तरिम अधिकारीहरूलाई लक्षित गरी आक्रमण गरिएको बताइएको छ ।
एजेन्सी। राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) काअनुसार मनसुनको वर्षा र यससँग सम्बन्धित घटनाहरूले विगत तीन हप्तामा पाकिस्तानभर १ सय २४ जनाको मृत्यु भएको छ । २ सय ६४ जना घाइते भएका छन् । आफ्नो पछिल्लो अवस्था प्रतिवेदनमा एनडीएमएले जुन २६ देखि जुलाई १६ सम्ममा हताहत रेकर्ड गरिएको बताएको छ ।
एजेन्सी। टर्किएले यस वर्ष गुलेन आन्दोलनलाई लक्षित राष्ट्रव्यापी कारबाहीमा ९१० जनालाई पक्राउ गरेको छ । १ हजार ६ जनालाई न्यायिक नियन्त्रणमा राखिएको गृहमन्त्री अली येर्लिकायाले बताए । विगत दुई हप्तामा मात्र टर्कीका जेन्डरमेरी सेनाले अंकारा र अन्य १९ प्रान्तहरूमा समन्वित छापा मारेर ५० जना संदिग्धहरूलाई पक्राउ गरेको छ । जसमध्ये