काठमाडौं। विश्वभर छरिएका तमु (गुरुङ) समुदायले आइतबार तमु ल्होसार मनाउँदै छन् । सेलिब्रिटीले समेत तमु ल्होसारको अवसरमा गुरुङ पोशाकमा सजिएर सौन्दर्य छरेका छन् । त्यस्तै, पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाह, अभिनेत्री रिश्मा गुरुङ, गायिकाहरु तृष्णा गुरुङ, त्रिशला गुरुङ र प्रविशा अधिकारीले सामाजिक सञ्जालबाट आकर्षक तस्वीर सेयर गर्दै ल्होसारको शुभकामना समेत
काठमाडौं। सौगात मल्ल र प्रमोद अग्रहरिलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘रक्तबीज’ निर्माणको घोषणा भएको छ । निर्माता सञ्जय न्यौपानेले शुक्रबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी दिएका छन् । उक्त फिल्ममा कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजको रहनेछ भने न्यौपानेले यसअघि ‘प्रेम दिवस’ फिल्म बनाएका थिए । यो फिल्ममा सौगात
काठमाडौं। बैशाख १ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ । बिहीवार सार्वजनिक पोस्टरमा अभिनेता दयाहाङ राईको ‘क्यारेक्टर लुक्स’ चित्रण छ । त्यस्तै, पोस्टरमा ‘किन चाउरियो मरिच आफ्नै रागले’ बटमलाइन उल्लेख छ भने रामबाबु गुरुङ निर्देशित फिल्मले शैक्षिक बेरोजगारको कथा पेश
काठमाडौं। नेपालको पहिलो डिजिटल वालेट आइएमई पे’ कन्दरा साङ्गीतिक ब्यान्डलद्वारा नेपाल सरकारको आन्तरिक पर्यटकीय अभियान “पहिला घरदेश, अनि परदेश”-आन्तरिक पर्यटनको प्रवर्धन” सन्देश लिई नेपालमा ८ स्थानमा सम्पन्न गर्न लागेको कन्सर्टको एकमात्र टिकेटिङ पार्टनर रूपमा रहने भएको छ । त्यस्तै, पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा हुन लागेको कार्यक्रममा गण्डकी प्रदेश सरकार,
काठमाडौँ । ‘माझी किङ’ को उपनामले परिचित गायक एंव संगीतकार यमन माझिले ‘सर्वोकृष्ट गायक’ को बिधामा ‘ऐतिहासिक मनास्लु अन्तर्राष्ट्रिय आइकन अवार्ड’ प्राप्त गरेका छन । विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै सर्वोत्कृष्ट गायक अवार्डसहित मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित मनास्लु पोष्टद्धारा आयोजित “सातौ मनास्लु राष्ट्रिय अवार्ड – २०८०”
काठमाडाैं । ताम्सालिङ संयुक्त संघर्ष समितीको सिर्जनात्मक हस्तक्षेप अन्तर्गत नेपालको पाचौं ठूलो जनसङ्ख्या रहेको तामाङ समुदायमाथिको ऎतिहासिक अन्याय, विभेद र उत्पिडनको कथामा आधारित नाटक `मासिन्या´ मन्चन हुने भएकाे छ। प्रदर्शन हुने मिति: २०८० माघ ११ गतेदेखी २८ सम्म मण्डला थिएटर थापागाउ, नयाँ बानेश्वर , समय: हरेक दिन १२:०० बजेदेखी ।
काठमाडौं। नाटक ‘गुलाफ: यशोधराको जागरण यात्रा’ को मञ्चन यात्रा नेपालबाट सुरु हुने भएको छ । आज मण्डला नाटकघर थापागाउँमा यस नाटकको पहिलो मञ्चन (वल्र्ड प्रिमियर) भएपछि यसको यात्रा युरोपका सहरहरुमा हुने परिकल्पनाकार तथा निर्देशक रामहरि ढकालले जानकारी दिए । “यो नाटक फिजिकल थिएटर विधामा रहेर तयार पारिएको छ, यसमा संवाद
काठमाण्डौं । गायिका एलिना चौहान र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । आइतवार सुन्दर हमाल युट्युब च्यानलमार्फत ’सुन ठिटा हो’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतको भिडिओमा सुनिल क्षेत्री र कविता नेपालको नृत्य छ । ठुली परि भिर गीतको लोकप्रियता सगैं चर्चामा आएका सर्जक सुन्दर हमालको शब्द
काठमाडौं। मिस नेपाल हङकङको उपाधि अञ्जना पुनले जितेकी छन् । सोमबार आयोजित ग्राण्ड फिनालेमा सीमा गुरुङ फस्ट रनर-अप र सेरेना राई सेकेण्ड रनर-अप घोषित भए । त्यस्तै, मिस नेपाल हङकङ सोसाइटीले आयोजना गरेको प्रतिस्पर्धा डायस्पोराको ठूलोमध्येको एक सौन्दर्य प्रतियोगिता हो । उक्त फिनालेको होस्टमा मिस नेपाल इन्टरनेसनल तथा अभिनेत्री सुभेच्छा
काठमाडौं। दयाहाङ राई र सौगात मल्ल स्टारर ‘हात्तीछाप’ नेपालसहित दक्षिण कोरिया र जापानमा रिलिज हुने भएको छ । उक्त फिल्म नेपालमा माघ २६ गते रिलिजको तयारीमा रहेको छ । सो फिल्म किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको यो फिल्ममा उपासना सिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, बुद्धि तामाङ, कमलमणि