Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

‘भ्वाइस अफ नेपाल’ सिजन ५ को ग्राण्ड फिनाले आज


काठमाडौं। ‘भ्वाइस अफ नेपाल’को सिजन ५ को ग्राण्ड फिनाले आज हुँदै छ ।

आज बेलुका ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने ग्राण्ड फिनालेबाट सिजन ५ ले विजेता प्राप्त गर्दैछ। त्यस्तै, ग्राण्ड फिनालेमा चार जना फाइनलिस्ट उपाधिको लागि भिड्दै छन् । विनोद राई, नोगेन लिम्बू, मकरबहादुर योञ्जन र कुमार प्रयास राईले फिनालेमा प्रतिस्पर्धा गर्दै छन् ।

विनोद राई कोच मिलन नेवारको समूहबाट रहेका छन् भने कोच प्रमोद खरेलको समूहबाट नोगेन लिम्बू रहेका छन् भने कोच राजेशपायल राईको समूहबाट मकरबहादुर योञ्जन र कोच उदय सोताङको समूहबाट कुमार प्रयास राई रहेका छन्।

यीमध्ये धेरै भोट प्राप्त गर्ने एकजना विजेता बन्ने छन् ।


प्रकाशित मिति: २७ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?