Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

मनोरन्जन


हलिउड अभिनेता जेट ली काठमाडौंमा

काठमाडौं। हलिउड तथा चिनियाँ अभिनेता जेट ली अहिले नेपालमा छन् । जेट ली छोरी र केही सहयोगीसँगै काठमाडौंमा आइपुगेका हुन् । उनी सन् २०२३ को क्रिसमसमा पनि काठमाडौं आएको बताइन्छ । जेट ली कति दिन काठमाडौँ बस्ने बताइएको छैन । जेट लीले हलिउड र चिनका थुप्रै फिल्म अभिनय गरेका छन्

‘मिलिनियम किड्स इन्टरनेशनल २०२४’ विजेता भए आइभान, इलोना र स्मारिका

काठमाडौं। बालबालिकाका प्रतिभा निखार्ने एउटा पृथक् कार्यक्रम ‘मिलिनियम किड्स इन्टरनेशनल २०२४’मा तीन विजेता छानिएका छन् । उक्त प्रतियोगीतामा जुनियर केटी, केटा र सिनयर केटी गरेर एकसाथ तीन विजेता छानिएका हुन् । त्यसैगरी, जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार साँझ सम्पन्न प्रतियोगीतामा जुनियर केटातर्फ आइभान श्रेष्ठ विजेता बन्दा जुनियर केटीतर्फ इलोना कार्कीले शीर्ष

पूर्वमन्त्री शाक्यको सायरी विमोचन: कवि दुर्गालालदेखि उपमेयर र चिकित्सकसम्मका कविता बाचन

काठमाडौं । बागमती प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री डा. अजयक्रान्ति शाक्यद्वारा लिखित नेपालभाषाको सायरी संग्रह ‘जि मैन थें नायाच्वना (म मैन झैं पग्लिरहेँ)’ विमोचन भएको छ । शाक्यको सायरी संग्रह विमोचन अघि नेपालभाषाका ११ कविहरूले कविता वाचन गरेका थिए । नेपालभाषा, नेपाली लगायत नेपालमा बोलिने विभिन्न मातृभाषा र

आउने भयो गोलमाल५

नयाँ दिल्ली। सिंबा, सूर्यवंशी, सिंघम, चेन्नई एक्सप्रेस जस्ता चर्चित फिल्म बनाइसकेका निर्देशक रोहित शेट्टीले आफ्नो आगामी फिल्मको पुष्टि गरेका छन् । रोहितका अनुसार गोलमाल ५ अवश्य बन्नेछ । आजको समयमा फिल्म आफूले उति बेला बनाएको अल द बेष्ट र गोलमालको तुलनामा भव्य र ठूलो हुनु पर्ने उनी बताउँछन् । गोलमाल

प्रस्तावित चलचित्र ऐनबारे छलफल

काठमाडौं। चलचित्र विकास बोर्डले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा प्राप्त रायसुझाव सम्बन्धमा सरोकार भएकाहरुसँग छलफल गरेको छ। बिहीबार बोर्डमा चलचित्रसँग सम्बन्धित सङ्घसंस्थासँग छलफल गरिएको हो । करिब तीन महिना पहिले बोर्डले आवश्यक राय सुझाव एवं पृष्ठपोषणका लागि सार्वजनिक गरेको मस्यौदामा आधारित रही त्यसअनुरुप परिमार्जन गर्ने विषयमा

नेपालमा विदेशी चलचित्रको छायाङ्कन

काठमाडौं। कोदारी (अरनिको) राजमार्ग र बाह्रबिसे आसपासको दृश्य झैँ देखिने स्थानको निर्माण (सेट लगाएर) हलिउड चलचित्र ‘आइस रोड–२’ को छायाङ्कन अष्ट्रेलियाको भिक्टोरियास्थित वालहल्ला भन्ने ठाउँमा भइरहेको छ । उक्त स्थानको श्रव्यदृश्य सार्वजनिक भएसँगै नेपालको झल्को दिएको प्रतिक्रिया सामाजिक सञ्जालमा छन् । त्योभन्दा बढी उक्त चलचित्रका निर्माता, निर्देशकले ठाउँ नै निर्माण

भोजपुरी अभिनेत्री अक्षरामाथि आक्रमण

मुम्बई। भोजपुरी फिल्म उद्योगकी प्रख्यात अभिनेत्री अक्षरा सिंहमाथि शुभेच्छुक (फ्यान) ले आक्रमण गरेका छन् । भारतको महाराष्ट्रस्थित औरंगाबादको दाउदनगरमा भएको कार्यक्रममा अक्षरामाथि आक्रमण भएको हो । सके आक्रमणमा अक्षरालाई चोट नलागेपनि एक प्रहरी घाइते भएका छन् भने अक्षरा त्यहाँ एक शोरुमको उद्घाटन गर्न बुधबार दिउँसो पुग्ने कार्यक्रम थियो, तर मौसमका

‘भूल भुलैया ३’ मा विद्या बालनको इन्ट्री पक्का

नयाँ दिल्ली। गएको वर्ष ठूलो पर्दा र ओटीटीमा कार्तिक आर्यनको भूल भुलैया २ निकै हिट रह्यो । फिल्ममा कार्तिक आर्यनको जोडीको रुपमा कियारा आणवाणी देखिएकी थिइन् । साथमा तब्बु, राजपाल यादवलगायत कलाकारको पनि मुख्य भूमिका थियो । फिल्मको अर्को सिक्वेल भूल भुलैया ३ आउँदै छ । यो वर्ष फिल्म हलमा

६ विधामा पुरस्कार जित्न सफल बाल नाटक’पार्वती’ अन्तराष्ट्रिय नाटक महोत्सवमा

काठमाडौं । नाट्यकर्मी महासंघद्वारा आयोजित राष्ट्रिय बाल नाटक मेला २०७९ मा उत्कृष्ट भएको नाटक ‘पार्वती’ अन्तराष्ट्रिय नाटक महोत्सवमा सहभागी हुन भारत प्रस्थान गरेको छ । भक्तपुरको निस्ट स्कूलले प्रस्तुत गरेको नाटक पार्वतीले गत वर्षको संस्करणमा सर्वोत्कृष्ट नाटकको पुरस्कारका साथै अन्य ६ वटा विधामा पुरस्कार जित्न सफल भएको थियो । भारतको

नेपालमा चलचित्र क्षेत्र राष्ट्रिय र उद्योगका रुपमा विकास हुन सकेनः निर शाह

काठमाडौं। कलाकार निर शाहले नेपालमा चलचित्र क्षेत्र राष्ट्रिय र उद्योगका रुपमा विकास हुन नसकेको बताएका छन् । मंगलबार निफ २०२४ बारे जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा अहिलेसम्म पनि चलचित्र नामको कर्म मात्रै रहेको बताएका छन् । उनले भने, ‘ हामीसँग

सम्वन्धित समाचारहरु