Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

शिक्षा


अध्यक्ष शेर्पा सहित नेविसंघको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रश्थान

काठमाडौंः नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले सहितको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रश्थान गरेको छ । भुकम्प पिडितको राहत र उद्धारमा खट्न नेविसंघको टोली जाजरकोट र रुकुम पश्चिम प्रश्थान गरेको हो । आइतबार गएकोृ अर्को टोलीलाई अध्यक्ष दुजाङ शेर्पाले टोलीलाई आवश्यक निर्देशन दिएर पठाएका थिए ।

विद्यार्थीलाई किताब बोक्न नपर्दा …

२० ,कात्तिक ,मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूृर्व)को गैँडाकोट–८ स्थित कालिका नमूना माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत दिनेश बोहोरा हिजोआज झोलामा कपी, कलम मात्र बोकेर विद्यालय जाने गरेका छन् । विद्यालयले कक्षा ३ सम्म पढ्ने विद्यार्थीले झोलामा किताब बोकेर विद्यालय जान नपर्ने गरी व्यवस्था मिलाए पछि उनलाई हिजोआज सजिलो

पिडामा मलम लगाउन नेविसंघको टोली हिँड्यो जाजरकोट

काठमाडौंः भुकम्प पििडतको राहत र उद्धारमा खट्न नेविसंघको टोली हिँड्यो जाजरकोट प्रश्थान गरेको छ । अध्यक्ष दुजाङ शेर्पाले टोलीलाई आवश्यक निर्देशन दिएर पठाएका हुन् ।

महानगरपालिकाले सीप कार्यक्रममा सूचीकृत हुन आग्रह

काठमाडौं। काठमाडौं महानगरपालिकाले चालु शैक्षिक सत्रका लागि शिक्षामा सीप कार्यक्रममा प्रशिक्षण दिन चाहने सङ्घसंस्था तथा व्यक्तिहरूलाई विद्यालयमा सूचीकृत हुन अनुरोध गरेको छ ।उक्त कार्यक्रम कामपाले आफ्नो कार्यक्षेत्रमा रहेका ५६ माविमा गत वैशाख १२ गतेदेखि सुरु गरेको थियो भने माध्यमिक तह कक्षा ९ र १० मा शिक्षामा सीप सञ्चालन हुने सामुदायिक

तनहुँको व्यासगुफा शास्त्र र शक्तिको केन्द्र हो : वरिष्ठ संस्कृतिविद् डा.गुरुङ

दमौली। वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङले व्यास ऋषिको जन्मभूमि दमौली शास्त्र र शक्तिको प्रमुख केन्द्रबिन्दु रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिका–३ व्यासगुफा क्षेत्रमा बिहीबारदेखि सुरु भएको श्रीमद्भागवत ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले व्यास ऋषिको जन्मभूमि, परासर ऋषिको तपोभूमि व्यासगुफा शास्त्र र शक्तिको प्रमुख केन्द्रबिन्दु भएको उल्लेख समेत गरे ।

ज्योतिषशास्त्रको वैज्ञानिक अध्ययनमा सञ्चारमन्त्रीको जोड

१६ ,कात्तिक ,देउखुरी (दाङ) । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ज्योतिष विद्याको वैज्ञानिक अध्ययन आवश्यक भएको बताएकि छन् । नेपाल ज्योतिष परिषद्को १८औँ राष्ट्रिय सम्मेलनको घोराहीमा भएको कार्यक्रममा मन्त्री शर्माले ज्योतिषबारे भएका भ्रम हटाएर यो वैज्ञानिक र पूर्वीय दर्शनको महत्त्वपूर्ण पाटो हो भनेर बुझ्नुपर्ने बताईन् । “पूर्वीय दर्शनप्रतिको विश्वास

असल संस्कार कक्षा सञ्चालन

१४ ,कात्तिक ,मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा बालबालिकामा असल संस्कार र नैतिक ज्ञान सिकाउनका लागि असल संस्कार कक्षा सञ्चालन गरिएको छ । पछिल्लो समयमा समाजमा विकृति र विसङ्गति बढ्दै गएको जनाउँदै बालबालिकालाई राम्रो ज्ञान सिकाउने उद्देश्यले गैँडाकोट नगरपालिका–१ मा रहेको श्रीवैष्णव परिषद्को भवनमा कक्षा सञ्चालन गरिएको हो ।

नेपालको वन चाहर्दै जर्मनीका विद्यार्थी

१३ ,कात्तिक ,कटारी (उदयपुर) । नेपालको वनको अवस्थाबारे अध्ययन गर्न जर्मनीका विद्यार्थी उदयपुरको कटारी आइपुगेका छन् । जर्मनीस्थित वन विज्ञान विश्व विद्यालयमा स्नातकोत्तर तहमा अध्ययरत विश्वका १७ देशका विद्यार्थी वनको अध्ययन गर्न कटारी आइपुगेका हुन् । जर्जी अगष्ट विश्वविद्यालय गोटिन्जन जर्मनीमा अध्ययनरत विद्यार्थी कटारी–४ स्थित कोपिला सामुदायिक वन उपभोक्ता समूहको

नेतृत्व लिन अग्रसर हुँदै छन् छात्रा

१२ ,कात्तिक ,टीकापुर (कैलाली) । बालबालिका बोल्न थालेपछि सबैभन्दा पहिले जाने ठाउँ विद्यालय हो । बालबालिकाको समय घर र विद्यालयमा बढी बित्छ । त्यसैले नेतृत्व विकास गर्ने वा बालबालिकाकामा असल सोच र असल अभ्यास विकास गर्ने दायित्व पनि घर र विद्यालयको हुने जानकारहरू बताउँछन् । कर्णाली मावि टीकापुरका प्रधानाध्यापक धर्मराज

शिक्षक नहुँदा पठनपाठनमा समस्या

८ ,कात्तिक ,कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ स्थित दीपनगर आधारभूत विद्यालयमा दरबन्दीका शिक्षक नहुँदा पठनपाठन पुनः सञ्चालन गर्न अप्ठेरो परेको छ । कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा एकजना स्थायी दरबन्दी र एकजना राहत कोटामा कार्यरत शिक्षक छन् । अन्य छजना शिक्षक निजी स्रोतबाट तलब ब्यहोर्ने गरी राखिएको छ । अभिभावकको

सम्वन्धित समाचारहरु