Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

चन्द्रागिरीका विद्यार्थी र शिक्षकलाई लागुऔषध र मदिरा नियन्त्रण सम्वन्धी अभिमुिकरण तालिम


काठमाडौं । चन्द्रागिरी नगरपालीका वडा नं ९ भित्र सञ्चालनमा रहेका ३ वटा स्कूलका करिव ६० जना छात्र-छात्रा तथा शिक्षकहरुको सहभागितामा लागू औषध,मदिरा तथा सुर्ति जन्य पदार्थको दुरुपयोग नियन्त्रण सम्वन्धमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ। कार्यक्रममा अभियन्ता तथा काठमाडौ जिल्लाकाय पूर्व सहायक प्रमुख जिल्ला अधिकारी श्री खड्ग वहादुर श्रेष्ठबाट प्रशिक्षण दिनु भयको थियो भने प्रहरी बृत्त थानकोटका इश्वर गिरिले साइवर अपराध तथा महिला हिंसा सम्वन्धी प्रशिक्षण दिनु भएको

कार्यक्रम जागरण महिला विकास समाज नेपालको आयोजनामा नारायणजन माबिको हलमा सञ्चालित प्रशिक्षण कार्यक्रमा महिला सदस्य  मुना गोपाली र गिता बयलकोटी को समेतको उपस्तिथिमा सम्पन्न गरियकोकार्यक्रममा लागू औषध दुरुपयोग विरुद्द चेतनामुलक वृत्त चित्र प्रस्तुतिका साथै चेतनामुलक ब्यानर तथा पर्चा, पम्लेट समेत कार्यक्रम सञ्चालिका सुगन्धा सुवेदी सिग्देलले आफ्नै पहलमा बितरण गर्नु भएको थियो ।


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?