Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

नेविसंघको आयोजनामा शिक्षा, रोजगारी र विदेश पलायनबारे गोष्ठी सम्पन्न


काठमाडौं । नेपाल विद्यार्थी संघ(नेविसंघ)को आयोजनामा ‘शिक्षा, रोजगारी र विदेश पलायन’ विषयक गोष्ठी सम्पन्न भएको छ । आइतबार नेपाल ल क्याम्पसमा शिक्षाविद्, विद्यार्थी नेताहरु र सरोकारवालाहरुको सहभागीताका कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम नेविसंघका कार्यवाहक अध्यक्ष उज्ज्वल बज्राचार्यको सभापतित्वमा भएको थियो । कार्यक्रममा अर्थविद् उत्तम निरौला, सुरज सेजवाल, बैंकर्स मनोज ज्ञवाली, कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले धारणा राखेका थिए । सरोकारवालाले शिक्षालाई रोजगारसँग जोड्न सके युवाहरुले देशमै सम्भावना खोज्ने धारणा राखेका थिए ।


प्रकाशित मिति: २४ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?