Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

नेविसंघको कार्यबाहक अध्यक्षको जिम्मेवारी उज्ज्वल बज्राचार्यलाई


काठमाडौं । नेपाल विद्यार्थी संघको कार्यबाहक अध्यक्षको जिम्मेवारी उज्ज्वल बज्राचार्यले पाएका छन् । संघको सभापति दुजाङ् शेर्पा आज भारतीइ जनता पार्टीको विद्यार्थी संगठनको कार्यक्रममा सहभागि हुन भारत जानेक्रममा अध्यक्ष शेर्पाले बज्राचार्यलाई अध्यक्षको जिम्मेवारी तोकेका हुन् ।

बज्राचार्यलाई संघको विधान ०७५ अनुसार र्कावाहकाके जिम्मेवारी तोकिएको छ । ७ सय १ सदस्यीय केन्द्रीय समितिमा अध्यक्ष बाहेक सबै केन्द्रीय सदस्य मात्रै छन् । शेर्पा अध्यक्ष भएपछि पहिलो पटक बजौचार्यले कार्यवाहक अध्यक्ष हुने मोका पाएका छन् । कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएपछि बज्राचार्यले संगठनको कामकारवाहीमा अध्यक्षको अभाव महसुस हुन नदिने प्रतिवद्धता जनाएका छन् ।


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?