अष्ट्रेलिया । अष्ट्रेलिया को केन्द्रिय बैंकले मंगलवार नगद दर लक्ष्यलाई ४.३५ प्रतिशतमा अपरिवर्तित राखेको छ । देशको मुद्रास्फीति लक्ष्यभन्दा माथि रहेको र स्थिर सावित भइरहेको परिवर्तन नगरेको जनाएको हो । रिजर्व बैंक अफ अस्ट्रेलिया (आरबीए) को बोर्डले नगद दर लक्ष्यलाई ४.३५ प्रतिशतमा अपरिवर्तित राख्ने निर्णय गरेको छ । एक्सचेन्ज सेटलमेन्ट
एजेन्सी। टर्किको इस्तानाबुलमा सोमवार भएको गोली हानाहानमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ भने आक्रमणकारीसहित तीन जना घाइते भएका छन् । घटना इस्तानबुलको उमरानिया जिल्लामा भएको थियो । मोटरसाइकल चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको एक संदिग्धले गोली चलाउँदा एक प्रहरी अधिकारीको मृत्यु भएको हो । गिरफ्तार गर्दा, संदिग्धले एक प्रहरी
एजेन्सी। इजिप्टका स्वास्थ्य र जनसंख्यामन्त्री खालिद अब्देल–गफाले दक्षिणी इजिप्टको अस्वान गभर्नोरेटले आन्द्राको फ्लूका घटनाहरूमा वृद्धि भएको बताएका छन् । रोगका कारण ४८० बिरामीहरू स्थानीय अस्पतालहरूमा गएका छन् । अब्देल–गफ्फारले अधिकांश बिरामीहरू डिस्चार्ज भइसकेका बताए । ७८ अझै उपचाररत रहेको र ३६ पूर्व–अवस्थित दीर्घकालीन अवस्थाका कारण गहन हेरचाहमा रहेको बताएका छन्
एजेन्सी। टर्कीको उत्तरपश्चिमी प्रान्त बुर्सामा एक प्रशिक्षण विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । विमान बुर्सा गभर्नरको कार्यालयकाअनुसार विमान येनिसेहिर एयरपोर्टको एप्रोन क्षेत्रमा खसेको थियो । दुर्घटना पछि एम्बुलेन्स, दमकल, र खोज र उद्धार टोली घटनास्थलमा पठाइएको थियो । डेमिरोरेन समाचार एजेन्सीले उक्त घटनामा प्रमाणित
एजेन्सी। अफगानिस्तानको कामचलाउ सरकारको खानी तथा पेट्रोलियम मन्त्रालयले देशले उत्तरी सारी पुल प्रान्तमा दैनिक १३ सय टन कच्चा तेल निकाल्ने घोषणा गरेको छ । यस प्रान्तको कश्कारी, आंगुट र आक दर्या तेल बेसिनको बाहिरी भागमा रहेका २१ वटा इनारबाट कच्चा तेल निकाल्ने प्रक्रिया जारी छ । उल्लेखित क्षेत्रमा थप २५
एजेन्सी। दक्षिणी गाजा शहरमा विस्थापित मानिसहरूको विद्यालयको आवासमा इजरायली हवाई आक्रमणमा कम्तीमा २२ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएका छन् । मृत्यु हुनेमा अधिकांश बालबालिका र महिला छन् । इजरायली लडाकु विमानले विद्यालयमा एउटा मिसाइल प्रहार गरेको प्यालेस्टिनी सुरक्षा स्रोतले बताएको छ । गाजामा जारी इजरायली आक्रमणबाट
एजेन्सी। टर्की प्रहरीले इस्लामिक स्टेट (आईएस) समूहका ८८ संदिग्ध सदस्यलाई पक्राउ गरेको देशका गृहमन्त्री अली येर्लिकायाले बताएका छन् । विगत पाँच दिनमा गरिएको अपरेसनका क्रममा २३ प्रान्तमा संदिग्धहरूलाई पक्राउ गरिएको येर्लिकायाले बताए । मन्त्रीले संदिग्धहरूलाई पक्राउ गरेको छापाको भिडियो पनि साझा गरेका छन् । टर्की सरकारले सन् २०१३ मा आइएसलाई
एजेन्सी। श्रीलंकामा राष्ट्रपतीय निर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । स्थानीय समय अनुसार शनिवार बिहान ७ बजे शुरु भएको मतदान औपचारिक रुपमा अपराह्न ४ बजे समाप्त भएको थियो । सोही दिन १३ हजारभन्दा बढी मतदान केन्द्रमा निर्वाचनका लागि तोकिएको थियो । स्थानीय सञ्चारमाध्यमका रिपोर्टहरूका अनुसार मतदान प्रक्रियालाई सहज र
एजेन्सी। पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आतंकवादी र सुरक्षा बलहरू बीचको दुई छुट्टाछुट्टै भिडन्तमा ६ सैनिक र १२ आतंककारी मारिएका छन् । आतंककारीहरूले प्रान्तको दक्षिण वजिरिस्तान जिल्लामा सुरक्षा बलको चेक पोस्टमा हमला गरेका थिए । गोलाबारीमा ६ जना सेनाको पनि मृत्यु भएको आईएसपीआरले जनाएको छ । मारिएका लडाकुहरूबाट ठूलो परिमाणमा
टोकियो। जापानको भूकम्प प्रभावित क्षेत्र इशिकावामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परि शनिबार एक जनाको मृत्यु हुनुका साथै कम्तिमा सात जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् । सरकारले विज्ञप्ति मार्फत घटनाको पुष्टि गरेको छ । बाढीका कारण वाजिमामा भूकम्प प्रभावित सडक मर्मत गरिरहेका अन्य चार जना पनि बेपत्ता