Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

इराकमा इजरायली आक्रमणमा मारिएका सशस्त्र समूहका नेताहरूको अन्त्येष्टि


एजेन्सी। इराकी अर्धसैनिक पपुलर मोबिलाइजेसन फोर्सेस (पीएमएफ) ले आईतवार बगदादमा इजरायली आक्रमणमा मारिएका शिया सशस्त्र समूहका नेताहरूको अन्त्येष्टि गरिएको छ ।

इराकी शिया मिलिशियाहरूको छाता निकाय, इराकमा इस्लामिक रेजिस्टेन्सले शनिवार इरानसँगको सीमा क्षेत्रमा इजरायली आक्रमणमा एक वरिष्ठ सुरक्षा नेताको मृत्यु भएको थियो । इराकमा इरान समर्थक इस्लामिक रेजिस्टेन्सले एक विज्ञप्तिमा भनेको छ कि कताइब सय्यद अल शुहादा मिलिशियाको सुरक्षा एकाइका प्रमुख हैदर अल मौसावी आक्रमणमा मारिएका छन् ।

मारिएका हिज्बुल्लाह नेता हसन नसरल्लाहका सहयोगी अबु अली अल खलिल र उनका छोरा पनि आक्रमणमा मारिएका छन् । इराकी शिया मिलिशियाहरूको छाता निकाय, इराकमा इस्लामिक रेजिस्टेन्सले शनिवार इरानसँगको सीमा क्षेत्रमा इजरायली आक्रमणमा एक वरिष्ठ सुरक्षा नेताको मृत्यु भएको पुष्टि गरेको थियो । इराक र इरानको सीमा क्षेत्रमा इजरायली आक्रमणका कारण मृत्यु भएको बताइएको छ ।


प्रकाशित मिति: १० असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?