Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

प्रवास


टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह

काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अंकारामा सिरियामा समावेशी प्रशासन स्थापनाको आवश्यकतामा जोड दिँदै सिरियाली शरणार्थीहरूलाई स्वदेश फिर्ता गर्न सहजीकरण गर्न युरोपेली संघ (ईयु) लाई आग्रह गरेका छन् । सिरियामा आतंकवादी संगठनहरूको लागि कुनै ठाउँ नरहेको एर्दोगानले भ्रमणमा रहेका युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनसँगको संयुक्त पत्रकार सम्मेलनमा

२०२५ को मध्यसम्म १ मिलियन सिरियाली शरणार्थीहरू स्वदेश फर्किन सक्छन्ः संयुक्त राष्ट्र शरणार्थी एजेन्सी

काठमाडौँ। संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (युएनएचसिआर) मध्यपूर्व र उत्तर अफ्रिकाका लागि निर्देशक रेमा जामुस इम्सेइसले जनवरी र जुन २०२५ बीच लगभग १ मिलियन सिरियाली शरणार्थीहरू आफ्नो मातृभूमि फर्कन सक्ने बताएकी छिन् । जेनेभामा भएको पत्रकार सम्मेलनमा इम्सेइसले हालैका घटनाक्रमले सिरियामा जारी मानवीय संकटको समाधानका लागि ठूलो आशा ल्याएको बताईन् ।

युएस फेडद्वारा ब्याजदरहरू २५ आधार बिन्दुले घटायो

काठमाडौँ। यूएस फेडरल रिजर्भले बुधवार ब्याजदरहरू २५ आधार बिन्दुले घटाएका छन् । यो सहज चक्रमा लगातार तेस्रो दर कटौती हो । आगामी डोनाल्ड ट्रम्प प्रशासनको ट्यारिफ नीतिहरूबाट उत्पन्न हुने अनिश्चिततालाई मध्यनजर गर्दै ब्याजदर घटाइएको बताएका छन् । आफ्नो लक्ष्यलाई समर्थन गर्दै समितिले संघीय कोष दरको लक्ष्य दायरालाई २५ आधार बिन्दुले

२०२५ मा नाइजेरियाको अर्थतन्त्र अनुकुल हुन्छः राष्ट्रपति

काठमाडौँ। नाइजेरियाको अर्थतन्त्र २०२५ मा नागरिकहरूका लागि अझ अनुकुल बन्ने राष्ट्रपति बोला टिनुबुले बताएका छन् । पुनःस्थापित समष्टि आर्थिक स्थिरता, सुधारिएको व्यापार वातावरण, रोजगारीका अवसरहरू र गरिबी न्युनिकरणका प्रक्षेपण गर्दा अर्थतन्त्र अझ अनुकुल हुने उनले बताएका छन् । राजधानी अबुजामा द्विसदस्य व्यवस्थापिकाको संयुक्त सत्रमा २०२५ को राष्ट्रिय बजेट प्रश्तुत गर्दै

दक्षिण कोरियाका राष्ट्रपतिद्वारा भ्रष्टाचार नियन्त्रण निकायसमक्ष उपस्थित हुन अस्वीकार

काठमाडौँ। दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले बुधबार देशको भ्रष्टाचार निगरानी निकायसमक्ष उपस्थित हुन अस्वीकार गरेका छन् । डिसेम्बर ३ मा सैनिक शासनको अल्पकालीन घोषणापछि संसदले उनलाई गता साता जिम्मेवारीबाट हटाएका थिए । राष्ट्रपतिको कदमले दक्षिण कोरियालाई दशकौँपछि सबैभन्दा खराब राजनीतिक सङ्कटलाई निम्त्याएका छन् । भ्रष्टाचार अनुसन्धान कार्यालयका अनुसन्धानकर्ताहरूले उनलाई

जापानको होन्डा र निसानबिच एकीकरणका लागि प्रारम्भिक वार्ता

काठमाडौँ। जापानको अटो कम्पनी होन्डा र निसानबिच एकीकरण (मर्जर) का लागि प्रारम्भिक छलफल सुरू भएको छ । यो सम्झौताले टेस्ला र अन्य विद्युतीय सवारी साधन निर्माता कम्पनी निक्केई, फाइनान्सियल टाइम्स र अन्यसँग प्रतिस्पर्धा गर्न मद्दत पुग्ने बताइएका छन् । यी दुई कम्पनीबिच गत मार्चमा विद्युतीय सवारी साधनमा रणनीतिक साझेदारी गर्न

हाइटीमा सशस्त्र समूहको आगजनीपछि अस्पताल बन्द

काठमाडौँ। हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सस्थित एक प्रमुख अस्पतालमा सशस्त्र समूहको आक्रमणपछि आगजनी गरिएको अस्पताल र प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएका छन् । बर्नार्ड मेभ्स अस्पतालमा सोमबार राति भएको आगलागीमा कोही पनि हताहत नभएको अस्पताल स्रोतले जनाएका छन् तर आगलागीबाट उपचार कक्षका चार कोठा, प्रयोगशाला, परीक्षण उपकरण र प्रशासनिक कार्यालय जलेर नष्ट

इजिप्ट र जोर्डनका नेताहरूबीच क्षेत्रीय अवस्थाबारे छलफल

काठमाडौँ । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र जोर्डनका राजा अब्दुल्लाह द्वितीयले कायरोमा क्षेत्रीय अवस्था र विशेष गरी प्यालेस्टाइनको घटनाक्रमको सन्दर्भमा स्थितिहरू समन्वय गर्ने प्रयासहरूबारे छलफल गरेका छन् । दुई नेताहरूले गाजापट्टीमा तत्काल युद्धविरामको आवश्यकतालाई जोड दिएका छन् । स्ट्रिपमा अत्यावश्यक मानवीय सहायता र राहतमा बिना शर्त पहुँच प्रदान गर्ने कुरामा

फ्रान्सेली कुटनीतिक र सुरक्षा प्रतिनिधिमण्डलद्वारा दमास्कस भ्रमण

काठमाडौँ । फ्रान्सेली कुटनीतिक र सुरक्षा प्रतिनिधिमण्डलले मंगलवार दमास्कसको भ्रमण गरेका छन् । सिरिया र फ्रान्सबीचको सम्बन्धलाई थप बलियो बनाउन भ्रमण भएको बताएका छन् । सन् २०१२ पछि पहिलो पटक सिरियाको राजधानीको मुहाजिरिन क्षेत्रमा रहेको फ्रान्सेली दुतावासमा फ्रान्सेली राष्ट्रिय झण्डा फहराइएका थिए । जसले ठूलो कूटनीतिक विकासको सङ्केत गरेका छन्

विष्फोटमा वरिष्ठ सैन्य अधिकारी गुमाएपछि रुसद्वारा आतंकवादी हमलाको अनुसन्धान शुरु

काठमाडौँ । रुसले आतंकवादी हमलाको अनुसन्धान शुरु गरेका छन् । सवष्फोटमा एक वरिष्ठ सैन्य अधिकारीसहित दुई जनाको मृत्यु भएसँगै रुसी अनुसन्धान समितिले अनुसन्धान शुरु गरेको जनाएका छन् । रूसी सशस्त्र बलको रेडियोलोजिकल, रासायनिक र जैविक रक्षा सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उनका सहायकको मस्कोको एक आवासीय भवनमा विस्फोट

सम्वन्धित समाचारहरु