Trending
>>   राष्ट्रपतिद्वारा भारतका लागि नेपाली राजदूतमा डा.शंकर प्रसाद शर्मा नियुक्त >>   कुशलले कप्तानी जिम्मेवारीमा आफूलाई धेरै विकास गरेको छ: शरद भेषावकर >>   मलेसियाका लागि नेपाली राजदूतमा डा.तिम्सिना नियुक्त >>   सामाजिक अपराधजन्य घटनामा वृद्धि >>   निजामती कर्मचारीको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रस्ताव >>   बझाङमा फेरी गयो ४.१ म्याग्निच्युडको भूकम्प >>   नयाँ प्रतियोगिताका रूपमा सोचेर खेल्यौं– सोमपाल कामी >>   सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द >>   कर्णाली याक्स दोस्रो क्वालिफायरमा >>   वर्ष उत्कृष्ट न्यायाधीशबाट दुई न्यायाधीश सम्मानित
Logo
३ पुष २०८१, बुधबार
३ पुष २०८१, बुधबार

विष्फोटमा वरिष्ठ सैन्य अधिकारी गुमाएपछि रुसद्वारा आतंकवादी हमलाको अनुसन्धान शुरु


काठमाडौँ । रुसले आतंकवादी हमलाको अनुसन्धान शुरु गरेका छन् ।

सवष्फोटमा एक वरिष्ठ सैन्य अधिकारीसहित दुई जनाको मृत्यु भएसँगै रुसी अनुसन्धान समितिले अनुसन्धान शुरु गरेको जनाएका छन् ।
रूसी सशस्त्र बलको रेडियोलोजिकल, रासायनिक र जैविक रक्षा सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उनका सहायकको मस्कोको एक आवासीय भवनमा विस्फोट हुँदा मृत्यु भएका थिए ।


प्रकाशित मिति: ३ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?