Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

युएस फेडद्वारा ब्याजदरहरू २५ आधार बिन्दुले घटायो


काठमाडौँ। यूएस फेडरल रिजर्भले बुधवार ब्याजदरहरू २५ आधार बिन्दुले घटाएका छन् ।

यो सहज चक्रमा लगातार तेस्रो दर कटौती हो । आगामी डोनाल्ड ट्रम्प प्रशासनको ट्यारिफ नीतिहरूबाट उत्पन्न हुने अनिश्चिततालाई मध्यनजर गर्दै ब्याजदर घटाइएको बताएका छन् ।

आफ्नो लक्ष्यलाई समर्थन गर्दै समितिले संघीय कोष दरको लक्ष्य दायरालाई २५ आधार बिन्दुले घटाएर ४.२५ प्रतिशतबाट ४.५ प्रतिशतमा झार्ने निर्णय गरेका छन् ।

बुधवार जारी गरिएको आर्थिक प्रक्षेपणको फेडको पछिल्लो त्रैमासिक सारांशअनुसार फेड अधिकारीहरू बीचको व्यक्तिगत उपभोग खर्च (पीसीई) मुद्रास्फीतिको औसत प्रक्षेपण वर्षको अन्त्यमा २.४ प्रतिशत छ ।

सेप्टेम्बरको अनुमानमा २.३ प्रतिशतले बढेको छ ।


प्रकाशित मिति: ४ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?