Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

फ्रान्सेली कुटनीतिक र सुरक्षा प्रतिनिधिमण्डलद्वारा दमास्कस भ्रमण


काठमाडौँ । फ्रान्सेली कुटनीतिक र सुरक्षा प्रतिनिधिमण्डलले मंगलवार दमास्कसको भ्रमण गरेका छन् ।

सिरिया र फ्रान्सबीचको सम्बन्धलाई थप बलियो बनाउन भ्रमण भएको बताएका छन् । सन् २०१२ पछि पहिलो पटक सिरियाको राजधानीको मुहाजिरिन क्षेत्रमा रहेको फ्रान्सेली दुतावासमा फ्रान्सेली राष्ट्रिय झण्डा फहराइएका थिए । जसले ठूलो कूटनीतिक विकासको सङ्केत गरेका छन् ।

स्रोतका अनुसार प्रतिनिधिमण्डलले सिरियाली सङ्क्रमणकालीन सरकारका अधिकारीहरूसँग भेट गरेका थिए ।


प्रकाशित मिति: ३ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?