Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

२०२५ को मध्यसम्म १ मिलियन सिरियाली शरणार्थीहरू स्वदेश फर्किन सक्छन्ः संयुक्त राष्ट्र शरणार्थी एजेन्सी


काठमाडौँ। संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (युएनएचसिआर) मध्यपूर्व र उत्तर अफ्रिकाका लागि निर्देशक रेमा जामुस इम्सेइसले जनवरी र जुन २०२५ बीच लगभग १ मिलियन सिरियाली शरणार्थीहरू आफ्नो मातृभूमि फर्कन सक्ने बताएकी छिन् ।

जेनेभामा भएको पत्रकार सम्मेलनमा इम्सेइसले हालैका घटनाक्रमले सिरियामा जारी मानवीय संकटको समाधानका लागि ठूलो आशा ल्याएको बताईन् ।

शासन परिवर्तनको अर्थ चलिरहेको संकटको अन्त्य नभएको बताएकी छिन् ।


प्रकाशित मिति: ४ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?