एजेन्सी। गर्मी सुरु हुँदै जाँदा टर्कीको राजधानी अंकारामा लगभग ६० लाख जनसंख्या भएको शहरमा पानीको संकट झन्झन् बढ्दै गएको छ । जलाशयहरू सुक्दै गएका छन् । जलवायु परिवर्तनले बढाएको खडेरीको अवस्थाले बालीमा समेत समस्या सिर्जना भएको छ । शहरलाई आपूर्ति गर्ने पाँच प्रमुख बाँध र जलाशयहरू रेकर्ड गर्मी र औसतभन्दा
एजेन्सी। बुधवारदेखि टर्कीको पश्चिमी इज्मिर प्रान्तका तीन जिल्लामा लागेको डढेलोमा दुई जनाको मृत्यु भएको छ । तिब्र हावा र चर्को गर्मीका कारण अग्नि नियन्त्रकहरू पनि आगो निभाउन असक्षम छन् । आफ्नो पछिल्लो वक्तव्यमा कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले लोकप्रिय रिसोर्ट शहर सेस्मेको जंगलमा लागेको आगो ओडेमिस र बुका जिल्लामा नियन्त्रणमा
एजेन्सी। अफगानिस्तानको अन्तरिम सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले युद्धपछिको मध्य एशियाली राज्यको कानूनी प्रशासनको रूपमा इस्लामिक इमिरेट्स अफ अफगानिस्तानलाई मान्यता दिने रूसी संघको निर्णयको स्वागत गरेका छन् । अन्य राष्ट्रहरूले पनि त्यसलाई पछ्याउने उनको विश्वास छ । रूस पहिलो देश थियो जसले औपचारिक रूपमा अफगानिस्तानको अन्तरिम सरकारलाई मान्यता दियो ।
एजेन्सी। इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसीले शनिवार लिबियामा लामो समयदेखि ढिलाइ भएको चुनाव सञ्चालन गर्नेकुरामा आफूहरुको समर्थन रहेको बताएका छन् । लिबियाको पूर्वी आधारित प्रतिनिधि सभाका सभामुख अगुइला सालेहसँगको भेटमा सिसिले उक्त टिप्पणी गरेका हुन् । जहाँ उनीहरूले देशमा हालैका घटनाक्रमहरूको बारेमा छलफल गरेका छन् । सिसिले लिबियाको राष्ट्रिय
एजेन्सी। सिरिया र बेलायतले शनिवार आधिकारिक रूपमा कुटनीतिक सम्बन्ध नविकरण गरेका छन् । बेलायती विदेश सचिव डेभिड लामीको दमास्कस भ्रमणको अवसरमा यो घोषणा गरेका हुन् । सिरियाका विदेश मामिला अधिकारीहरूले एक विज्ञप्तिमा भ्रमणको क्रममा बेलायती अधिकारीले सिरियाली विदेश मामिला प्रमुख असाद अल शिबानीलाई लण्डन भ्रमणको लागि औपचारिक निमन्त्रणा दिए ।
एजेन्सी। लेबनानको राजधानी बेरुतको दक्षिणमा रहेको खाल्देह राजमार्गमा इजरायली ड्रोन आक्रमणमा एक जनाको मृत्यु भएको छ । साथै अन्य तीन जना घाइते भएको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ । बेरुतको विमानस्थलबाट केही किलोमिटर टाढा भएको हवाई आक्रमणले राजमार्गमा भारी ट्राफिक भएको थियो । धेरै पार्क गरिएका सवारी साधनहरूमा क्षति पुर्याएको
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार दिउँसो आफ्नो ऐतिहासिक नीति विधेयक, वान बिग ब्युटिफुल बिलमाहस्ताक्षर गरेका छन् । ह्वाइट हाउसमा हस्ताक्षर समारोह प्रतिनिधि सभाले झिनो मतले विधेयक पारित गरेको एक दिनपछि भएको थियो । ट्रम्पले हस्ताक्षर कार्यक्रमलाई स्वतन्त्रता दिवस समारोहको हिस्सा बनाउन जुलाई ४ अघि विधेयक पारित गर्ने समयसीमा तोके
एजेन्सी। इजरायल रक्षा बलले शुक्रवार एक विज्ञप्तिमार्फत हाल गाजा पट्टीको ६५ प्रतिशतभन्दा बढी भूभागमा आफ्नो नियन्त्रण कायम राखेको जनाएको छ । उक्त विज्ञप्तिमा इजरायली नियन्त्रणमा रहेका क्षेत्रहरू मुख्यतया उत्तर, दक्षिण र पूर्वी भागहरू रहेको जनाएको छ । इजरायलको च्यानल १२ समाचारकाअनुसार मार्चमा इजरायली सेनाले गाजामा आफ्नो आक्रमण पुनः शुरु गर्दा
एजेन्सी। चीनले दक्षिणपश्चिमी प्रान्त सिचुआनमा रहेको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा नयाँ परीक्षण उपग्रह पठाएको छ । शियान–२८ बी ०१ उपग्रह साँझ ५ः३५ बजे (बेइजिङ समय) लङ मार्च–४ सी वाहक रकेटबाट प्रक्षेपण गरिएको थियो । पूर्व निर्धारित कक्षामा सफलतापूर्वक प्रवेश गरेको छ । उपग्रह मुख्यतया अन्तरिक्ष वातावरण अन्वेषण र सम्बन्धित
एजेन्सी। इटालीको धेरैजसो भागमा निरन्तर घातक गर्मीको लहरले प्रभाव पारेको छ । जसले गर्दा प्रमुख शहरहरूमा रेड अलर्ड जारी गरिएको छ । स्वास्थ्य सेवाहरूमा विरामीको चाप बढेको छ । बुधवारसम्म इटालीमा गर्मीसँग सम्बन्धित कारणहरूले गर्दा कम्तिमा पाँच जनाको मृत्यु भएको छ । रोममा, अधिकारीहरूले पर्यटकीय हटस्पटहरू र यातायात केन्द्रहरूमा रेडक्रसद्वारा