Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

इरानमाथिको आक्रमण दुई हप्ताका लागि स्थगित गर्न अमेरिका सहमत


डोनाल्ड ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मंगलवार आफू दुई हप्ताको अवधिका लागि इरानमाथिको बमबारी र आक्रमण स्थगित गर्न सहमत भएको बताएका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमा आफ्नो यो निर्णय इरानले हर्मुजको जलडमरूमध्य पूर्ण, तत्काल र सुरक्षित रूपमा खोल्न सहमत हुनुपर्ने शर्तमा आधारित रहेको बताए । यसो गर्नुको कारण अमेरिकाले आफ्ना सबै सैन्य उद्देश्यहरू पूरा गरिसकेको र अझ त्योभन्दा बढी हासिल गरेको बताए ।

उनले अमेरिका इरानसँग दीर्घकालीन शान्ति र मध्यपूर्वमा शान्तिको सम्बन्धमा एक निश्चित सम्झौताको धेरै नजिक पुगेको पनि बताएका छन् ।


प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?