एजेन्सी। अमेरिकी सिनेटले राष्ट्रपति डोनल्ड ट्रम्पलाई कङ्ग्रेसको पूर्वस्वीकृतिबिना इरानविरुद्ध थप सैन्य परिचालन गर्न रोक लगाउने सम्बन्धी एक महत्वपूर्ण प्रश्ताव पारित गरेको छ । मंगलवार भएको मतदानले राष्ट्रपतिको सैन्य शक्ति प्रयोग गर्ने अधिकारलाई सीमित तुल्याएको हो । इरान र अमेरिकाबीच द्वन्द्व शुरु भएयता कङ्ग्रेसका दुवै सदनबाट यस्तो प्रश्ताव पारित भएको यो
काठमाडौँ । भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गरिने स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नियमित पत्रकार सम्मेलनका क्रममा बोल्दै दुई देशबीचको सीमांकनको कार्य करिव ९८ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिएका छन् । प्रवक्ता जयसवालकाअनुसार गण्डक नदीले धार परिवर्तन गरेका कारण केही
बर्लिन। जर्मनीको राजधानी बर्लिनमा आइतबार (२४ मे) आयोजना हुन गइरहेको विश्वप्रसिद्ध बहुसांस्कृतिक सडक महोत्सव ‘Karneval der Kulturen’ मा नेपालले मौलिक कला संस्कृति मार्फत जलवायु परिवर्तनको असर प्रस्तुत गर्ने भएको छ। विश्वका ६० भन्दा बढी देशहरूको सहभागिता रहने उक्त महोत्सवमा नेपालले ‘Nepali Heritage Troupe’ का रूपमा आफ्नो कला, संस्कृति र मौलिक
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङले स्ट्रेट अफ हर्मुज खुला राख्न सहयोग गर्ने प्रतिबद्धता जनाएको बताएका छन् । साथै, इरान–अमेरिका तथा इरान–इजरायल तनावका बीच चीनले इरानलाई कुनै सैन्य सामग्री उपलब्ध नगराउने आश्वासन दिएको पनि ट्रम्पले उल्लेख गरेका छन् । बेइजिङमा दुई नेताबीच भएको भेटवार्तापछि फक्स न्यूजको
एजेन्सी। हालै सम्पन्न निर्वाचनबारे अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण संस्था एशियन नेटवर्क फर फ्री इलेक्सन्सले प्रश्न उठाएको छ । संस्थाले बुधवार राजधानीमा एक कार्यक्रम गर्दै गत चुनावमा मतदाता शिक्षा कमजोर रहेकोदेखि निर्वाचन पर्यवेक्षणले समेत स्वतन्त्रता पाउन नसकेको बताएको हो । संस्थाकी मुख्य निर्वाचन विश्लेषक एम एस रोना कार्तोसले गत निर्वाचनमा निर्वाचन आयोगको
अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता हुन नसके इरानमाथि विगतको तुलनामा अझ सशक्त र तिब्र रूपमा सैन्य आक्रमण गर्ने चेतावनी दिएका छन् । बुधवार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत एक सन्देश जारी गर्दै ट्रम्पले तेहरान (इरान) वासिङ्टनसँग शान्ति सम्झौतामा सहमत नभए अमेरिकी सेनाले बमबारी शुरु गर्ने बताएका
एजेन्सी । इजरायलले लेबनानको मध्य बेरुतस्थित तल्लेट एल खयात क्षेत्रको एउटा भवनलाई लक्षित गरी नयाँ हवाई आक्रमण गरेको छ । इजरायली सेनाले बेरुतमा एक हिजबुल्लाह कमाण्डर लाई निशाना बनाएको बताएको छ । सेनाकाअनुसार दक्षिणी लेबनानमा भएको भिडन्तमा एक इजरायली सैनिकको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मंगलवार आफू दुई हप्ताको अवधिका लागि इरानमाथिको बमबारी र आक्रमण स्थगित गर्न सहमत भएको बताएका छन् । ट्रम्पले सामाजिक सञ्जालमा आफ्नो यो निर्णय इरानले हर्मुजको जलडमरूमध्य पूर्ण, तत्काल र सुरक्षित रूपमा खोल्न सहमत हुनुपर्ने शर्तमा आधारित रहेको बताए । यसो गर्नुको कारण अमेरिकाले आफ्ना
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका र इरानबीच वार्ता जारी रहेको दाबी गरेका छन् । यद्यपि तेहरानले भने दुई पक्षबीच कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष वार्ता भइरहेको कुरालाई अस्वीकार गरेको छ । ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्स, विदेशमन्त्री मार्को रुबियो,
अष्ट्रेलिया। आधिकारिक तथ्याङ्कअनुसार अर्थशास्त्रीहरूको स्थिर रहने अपेक्षा विपरित फेब्रुअरी महिनामा अष्ट्रेलियाको बेरोजगारी दर बढेर ४.३ प्रतिशत पुगेको छ । अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सलेसार्वजनिक गरेको विवरणअनुसार जनवरीमा ४.१ प्रतिशत रहेको आधिकारिक बेरोजगारी दर फेब्रुअरीमा बढेर ४.३ प्रतिशत पुगेको हो । जनवरी र फेब्रुअरीको बीचमा रोजगार प्राप्त अष्ट्रेलियालीहरूको संख्या ४८ हजार ९