Trending
>>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

समाचार


राजालाई समर्थनबारे यसाे भन्छ सेना

काठमाडाैं । पछिल्लो समय नेपाली सेनाबारे राजावादीहरूले गरिरहेको अनेक टीकाटिप्पणीबारे नेपाली सेनाले आफ्नो धारणा सार्वजनिक गरेको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधवार एक अनुरोध वक्तव्य जारी गरी आफ्नो धारणा सार्वजनिक गरेको हो। ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका लागि संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न सदैव

दुर्गेश थापा एसइई परिक्षाभरी मेला महोत्सवमा नजाने !

काठमाडाैं । गायक दुर्गेश थापाले एसइईभर मेला महोत्सवमा नजाने बताएका छन । उनले सम्पुर्ण बिद्यार्थीलाई शुभकामना दिँदै परिक्षा अवधीभर नेपालका कुनैपनी कार्यक्रम नलिने घोषणा गरेका हुन ।  

राजा फर्किने सम्झौता भए ओली प्रधानमन्त्रीमा निरन्तर !

काठमाडाैं । राजसंस्था फर्काउनको लागि गठित ‘जनआन्दोलन परिचालन समिति’ का संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई महत्वकांक्षी राजा भन्न नमिल्ने बताएका छन् । उनले प्रश्न गरे,‘चुप लागेर जंगलमा बसेको राजा कसरी महत्वकांक्षी हुन्छ ? त्यो बेलाको त्यही सिच्युएशन थियो, अब यो कोट्याएर के फाईदा छ ?’ हिजो राति प्राइम टिभीबाट

जुम्लाका भेडापालकलाई १८ हजार गोठालो भत्ता !

काठमाडाैं। राप्रपा सांसद ज्ञानेन्द्र शाहीले जुम्लाका भेडापालक २३० किसानलाई १८ हजार गोठालो भत्ता उपलब्ध गराएको जानकारी गराएका छन् ।

स्वतन्त्रबाट स्ववियु अध्यक्ष जिते,प्रचण्ड निवास पुगेर खादामाला !

काठमाडाैं । मंगलबार भएको स्ववियु निर्वाचनमा चितवनको रामपुरस्थित त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस चितवन इन्जिनियरिङ क्याम्पसबाट स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रज्वल अधिकारी निर्वाचित भए। उनी ७८ मत पाएर निर्वाचित हुँदा अनेरास्ववियुका विशाल पोखरेलले ५४ मत प्राप्त गरेका थिए। यहाँ अध्यक्षमा यी दुई उम्मेदवारमात्रै थिए। जब अधिकारी अध्यक्षमा निर्वाचित भए अनेरास्ववियु क्रान्तिकारीका

नेपाली जनताको सहनशीलताको परिक्षा नलिन राप्रपा सांसद कार्कीको चेतावनी

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले के नेपाल तस्करहरुको ट्रान्जिट प्वाइन्ट बनेको हो भन्दै सरकारलाई प्रश्न गरेकी छिन् । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन् । । यस्तो अवस्थामा नेपाली जनताको सहनशीलताको परिक्षा नलिन समेत सरकारलाई चेतावनी दिइन् । नेपाल दिन प्रतिदिन तस्करहरुको जालोमा फसिहरेको

नेपाली जनतालाई कुनैपनि मोडलको राजतन्त्र चाहिएको छैनः विमलेन्द्र निधी

काठमाडौँ। नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राजनीतिक दलहरु जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताएका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले पृथ्वीनारायण शाहदेखि विभिन्न प्रणालीको राजतन्त्र नेपाली जनताले व्यहोरेको बताउंदै राजाहरुले नेपाली जनताको अधिकार खोसेर शासन चलाएको र राजतन्त्रको विभिन्न दुष्परिणामका कारण गणतन्त्र

यौन व्यवसायलाई कानूनी मान्यता दिनुपर्ने धारणा राखेका घिमिरेले माफी मागे

काठमाडौँ। प्रतिनिधि सभा बैठकमा नेपालमा यौन व्यवसायलाई कानूनी मान्यता दिनुपर्छ भनेर धारणा राखेका नेपाली काग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले माफी मागेका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले माफी मागेका हुन् । आईतवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक घिमिरेले नेपालमा यौन व्यवसायलाई कानूनी मान्यता दिनुपर्ने

आज मिति २०८१ साल चैत्र ०६ गते बुधबार,हेर्नुहोस् आजको राशिफल

आज मिति २०८१ साल चैत्र ०६ गते बुधबार ( Mar 19, 2025) चैत्र कृष्णपक्ष पञ्चमी २१:२४ बजेसम्म, त्यसपछी षष्ठी मेष – धर्म, संस्कृति तथा आफ्नो रितिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरी पुरस्कृत हुने योग रहेको छ

यसकारण नेपालमा यौन व्यवसायकाे बहस !

काठमाडौं । नेपालमा यौन व्यवसाय कानुनी रूपमा निषेध गरिएको छ। यस व्यवसायलाई सामाजिक, कानुनी र स्वास्थ्य दृष्टिकोणले अस्वीकार गरिन्छ, र परम्परागत समाजमा यौन व्यवसायको परिकल्पनासमेत कठिन छ। नेपालमा यो पेसालाई नकारात्मक दृष्टिकोणबाट हेर्नु मात्र होइन, स्वीकार गर्नु पनि कठिन छ। तर, नेपालमा यौन व्यवसाय नहुने भन्ने कुरा सत्य होइन। विभिन्न

सम्वन्धित समाचारहरु