Trending
>>   कोप–३१ – मूल एजेण्डामा सहमति जुट्न सकेन, जलवायु न्याय र जवाफदेहिता शुन्य >>   चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान >>   भारतसँग ‘घाँटी जोड्ने’ भिजन पेपरमाथि भीम रावलको प्रहारः नेपालको हित के ? >>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने >>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव >>   मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ >>   प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान >>   प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान >>   भारतमा रहेका नेपालीको पीडाः पहिचान लुकाउनुपर्ने बाध्यतादेखि असुरक्षित यात्रासम्म
Logo
७ मंसिर २०८३, सोमबार
७ मंसिर २०८३, सोमबार

समाचार


पि.एल सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको छः सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका महानगरपालिकाका पूर्वमेयर पि.एल सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको बताएका छन् । शनिवार काठमाडौंमा पि.एल सिंहको १३ औं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पि.एल सिंह कहिल्यै नथाक्ने र सधैँ सक्रिय हुने

अंग्रेजी नयाँ वर्षको अवसरमा शान्तिनगरमा अर्थोपेडिक्स अस्पतालको स्वास्थ्य शिविर

काठमाडौँ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपाल अर्थोपेडिक अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । शनिवार काठमाडौंको शान्तिनगरमा अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् । स्वास्थ्य शिविरमा अस्पतालले जनरल मेडिसिन, जनरल सर्जरी, पेट तथा कलेजो रोग, हाड जोर्नी तथा नशा रोग, नाक, कान घाँटी रोग, प्रसुती रोग,

आइएमईबाट रकम पठाइ विजेता बनेकी प्रमिला रोकायालाई आइएमई ग्रुपले दियो १ करोड

काठमाडौँ । विदेशमा कमाएको रकम आइएमई गर्दा १ करोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आइएमई ग्रुपले चेक हस्तान्तरण गरेका छन् । जापानको क्योदाइबाट आइएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई एक करोडको चेक हस्तान्तरण गरिएको हो । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ स्थित बल्मी टोलकी रोकायलाई शनिवार कैलाली पुगेर ग्लोवल आइएमई बैंकका

सीमा क्षेत्रमा आतंकवाद विरोधी अभियान शुरु गरेको पाकिस्तानको दाबी

काठमाडौँ । पाकिस्तानी विदेश मन्त्रालयले देशको सुरक्षा बलहरूले अफगानिस्तानसँगको सीमा क्षेत्रमा आफ्ना जनतालाई तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) लगायतका आतंककारी समूहहरूबाट जोगाउन आतंकवाद विरोधी कारवाही गरेको बताएका छन् । पाकिस्तानको विदेश कार्यालयका प्रवक्ता मुमताज जाहरा बलोचले आक्रमणको बारेमा जानकारी दिँदै कारबाहीहरू सावधानीपूर्वक योजनावद्ध रहेको बताए । अफगानिस्तानको सार्वभौमसत्ताको लागि पाकिस्तानको सम्मान दोहोर्‍याउँदै

दक्षिण कोरियाली संसदद्वारा कार्यवाहक राष्ट्रपतिलाई महाभियोग लगाउने पक्षमा मतदान

काठमाडौँ । दक्षिण कोरियाको विपक्षी नियन्त्रित संसदले राष्ट्रपति युन सुक–योललाई महाभियोग लगाएपछि कार्यवाहक राष्ट्रपतिको रूपमा काम गरिरहनुभएका प्रधानमन्त्री हान डक–सूलाई महाभियोग लगाउने पक्षमा शुक्रवार मतदान गरेका छन् । राष्ट्रिय सभाका सभामुख वू वोन–शिककाअनुसार हान विरुद्धको महाभियोग प्रश्ताव ३ सय सदस्यीय एक सदनात्मक संसदको पक्षमा १९२ मतले पारित भएका थिए ।

२०३५ सम्म ३ आणविक उर्जा केन्द्र बनाउने टर्कीको लक्ष्य

काठमाडौँ । टर्किएले २०३५ सम्ममा तीनवटा आणविक उर्जा केन्द्रहरू निर्माण गर्ने योजना बनाएका छन् । टर्कीका ऊर्जा र प्राकृतिक संसाधन मन्त्री अल्परस्लान बायराक्तारले शुक्रवार हुर्रिएत दैनिक समाचारसँगको अन्तर्वार्तामा पुष्टि गरेका छन् । दुईवटा ठूला पारम्परिक आणविक ऊर्जा संयन्त्रहरू चाहिन्एको र एउटा सिनोपमा र अर्को थ्रेस क्षेत्रमा बनाउनले लक्ष्य राखेको बताएका

इजरायली हमलापछि साना एयरपोर्ट, होदेइदाह बन्दरगाह पुनः सञ्चालन

काठमाडौँ । साना अन्तर्राष्ट्रिय विमानस्थल र होदेइदाह बन्दरगाहमा इजरायलले गरेको श्रृंखलावद्ध हमलापछि सामान्य गतिविधिहरू सुचारु भएको हुथी समूहले जनाएका छन् । हुथी यातायात प्राधिकरणका प्रमुख मोहम्मद काहिमले हुथीद्वारा सञ्चालित साबा समाचार एजेन्सीलाई विमानस्थल प्राविधिक रूपमा नागरिक उडानहरू, संयुक्त राष्ट्रका विमानहरू प्राप्त गर्न सक्षम रहेको बताए । काहिमले इजरायली हवाई आक्रमणको

मौसम : आज देशका भिभिन्न स्थानमा वर्षाको सम्भावना , सतर्क रहन महाशाखाको आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको कारण हाल देशका धेरै स्थानहरूमा आंशिक देखि साधरणतया बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानहरूमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का देखि

आज २०८१ साल पौष १३ गते शनिबार ,हेर्नुहोस आजको राशिफल

२०८१ साल पौष १३ गते शनिबार (28 Dec,2024) पौष कृष्णपक्ष त्रयोदशी ०२:५८ बजेसम्म, त्यसपछी चतुर्दशी मेष – सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेकोछ । पढन पाढनमा मन जाने हुनाले स्कूल तथा कलेजमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । शुभ समाचारले मनमा थप उत्साह

सरकारले पोखरा विमानस्थल बीआरआई अन्तर्गत होइन भनिदिए भारतले उडान अनुमति दिन्छः वीरेन्द्र बस्नेत

काठमाडौँ । बुद्ध एयरलाइन्सका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई अन्तर्गत होइन भनिदिए भारतले उडान अनुमति दिनसक्ने बताएका छन् । .शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभियसन मिट २०२४ः नागरिक उड्ययन र अर्थतन्त्रबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले यस्तो बताएका छन् । उनले भारतले पोखरा अन्तर्राष्ट्रिय

सम्वन्धित समाचारहरु