Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

समाचार


शेख हसिना अब राजनीतिमा नफर्किने !

काठमाडौं । प्रधानमन्त्री पदबाट राजीनामा दिएर सरकार संगै बंगलादेश छाडेकी शेख हसिना अब बंगलादेशको राजनीतिमा नफर्किने उनका छोराले बताएका छन् । बीबीसीसँग कुरा गर्दै हसिनाका छोरा सजीब वाजेदका अनुसार हसिनाले आइतबार नै राजीनामाबारे सोच बनाएकी थिइन् । उनि भन्छन्, ‘जति बेला उहाँ सत्तामा आउनुभयो, बंगलादेश एउटा विफल राज्यजस्तो थियो ।

बंगलादेश घटनाबारे एमाले: अन्तिम शक्ति जनतामै निहीत रहन्छ भन्ने पुनर्पुष्टि

काठमाडौं । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले बंगलादेश घटनाबाट सर्वशक्तिमान जनता नै हुन् भन्ने पुनर्पुष्टि भएको बताएका छन् । बंगलादेश घटनालाई उद्धृत गर्दै सचिव विष्टले भनेका छन्, “बंगलादेशको पछिल्लो घटनाले ‘सर्वशक्तिमान जनता नै हुन् र अन्तिम शक्ति जनतामै निहीत रहन्छ’ भन्ने कुराको पुर्नपुष्टि भएको छ ।” उनले भने, “विगत

बंगलादेशको शासनसत्ता सेनाको हातमा, अन्तरिम सरकार बनाउने सेना प्रमुख जमानको घोषणा

काठमाडौं । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । प्रधानमन्त्री हसिनाको राजीनामालगत्तै पत्रकार सम्मेलन गरेका सेना प्रमुख वाकर उज-जमानले हिंसा अन्त्य गर्न आग्रह गर्दै सबै दललाई बोलाएको बताएका छन्। उनले भने, “हामी अन्तरिम सरकार बनाउने छौँ । यसले बंगलादेशका लागि

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पटक विश्वासको मत पाएका छन् । सोमबार कर्णाली प्रदेश सभामा यामलाल कँडेलले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा २३ सांसदले मत दिए । कुल ४० सदस्यीय प्रदेश सभामा सोमबार ३७ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा २३ विपक्षमा १४ मत परेको

बंगलादेशको अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टाका लागि बन्द

काठमाडौं । बंगलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टाका लागि बन्द भएको छ । बंगलादेशको सेनाको जनसम्पर्क निर्देशनालयले एक सूचना जारी गरी हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थल साँझ ६ बजेदेखि ६ घण्टाका लागि बन्द भएको जानकारी दिएको हो । विमानस्थलका सबै कामकारबाही पनि बन्द गरिएको निर्देशनालयले जनाएको छ ।प्रधानमन्त्री सेख हसिनाले

बंगलादेशको पछिल्लो घटनाबाट नेपाली शासकहरुले पनि पाठ सिक्नुपर्ने हुन्छ : प्रचण्ड

विराटनगर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसंगको कुराकानीमा बंगलादेशको पछिल्लो घटनाबाट नेपाली शासकहरुले पनि पाठ सिक्नुपर्ने बताएका छन् । उनले अगाडि भने, ‘म यत्ति भन्छु, हामीसँग बहुमत छ जे गरे पनि हुन्छ भनेर शासकहरुले ठान्नु दुर्भाग्यपूर्ण भन्ने कुरा नेपाली शासकहरुले बुझ्दा राम्रो हुन्छ ।’ विद्यार्थीहरुको आन्दोलन

दिउँसो सुत्ने वानी छ ? आउनसक्छ यस्ता गम्भीर समस्याहरु

एजेन्सी । सामान्यतया हामीले २४ घन्टामा ८ घण्टा काम,८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन गर्नु शास्त्र र आयुर्वेदले राम्रो जिवनशैली मानेको छ । तर पनि हाम्रो कतिपय जीवनशैलीलाइ समय अनुसार निर्धारण गर्न नसक्दा हामीले दुख पाइरहेको हुन्छौ। यसकारण हामीले हामीले गर्ने काम तालिका अनुसार निर्धारण गर्नुपर्ने हुन्छ। किनकी दिउँसोको समयमा

काठमाडौंको कालोपुलमा भएको हत्या अभियोगमा श्रीमतीसहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-७, कालोपुलमा २० वर्षीय प्रेम महत दर्जीको हत्या गरेको अभियोगमा उनकी श्रीमतीसहित दुई जना पक्राउ परेका छन्। महतको आइतबार बिहान हत्या भएको प्रहरीको भनाइ छ। पक्राउ परेकी ओखलढुंगा मानेभञ्जयाङ गाउँपालिका–९ माधवपुर घर भएकी २४ वर्षीया उषा नेपाली प्रेमकी श्रीमती हुन्। त्यस्तै सोही ठाउँका २७ वर्षीय मदन रम्तेलालाई

धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख ढल्दा ७ यात्रु घाइते

काठमाडौं । धादिङमा गुडिरहेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बसमाथि रुख खस्दा ७ जना जना घाइते भएका छन् ।  धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोसँगै ढलेको रुख माइक्रोमाथि बजारिएको थियो । माइक्रो बसमा सवार ७ जना घाइते यात्रुहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको

संघीय संसद अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौ। संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेगरी बोलाइएको छ । आजको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० मा छलफल, समितिको वार्षिक प्रतिवेदनको मस्यौदा तथा ऐन कार्यान्वयन मापनका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

सम्वन्धित समाचारहरु