Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२७ माघ २०८२, मंगलवार
२७ माघ २०८२, मंगलवार

धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख ढल्दा ७ यात्रु घाइते


मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु

काठमाडौं । धादिङमा गुडिरहेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बसमाथि रुख खस्दा ७ जना जना घाइते भएका छन् ।

 धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोसँगै ढलेको रुख माइक्रोमाथि बजारिएको थियो ।

माइक्रो बसमा सवार ७ जना घाइते यात्रुहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ ।धादिङ प्रहरीका अनुसार उनीहरुको परिचय खुलिसकेको छैन ।


प्रकाशित मिति: २१ श्रावण २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?