Trending
>>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

समाचार


बङ्गलादेशसँग छिट्टै विद्युत् व्यापार सम्झौता : मन्त्री बस्नेत

५ भदाै, काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता छिट्टै हुने बताउनुभएको छ । भरतपुर विमानस्थलमा ऋँज् पत्रकारहरुसँग आज कुराकानी गर्दै मन्त्री बस्नेतले सम्झौतासम्बन्धी यसैवर्ष औपचारिक रुपमा घोषणा समेत गरिने स्पष्ट पारे । उनले भने, “औपचारिकता दिनुपर्ने केही काम बाँकी छन्, त्यो पनि अन्तिम चरणमा

सवा ३ बजेलाई सारियो राष्ट्रियसभाको बैठक

५ भदाै, काठमाडाैँ । राष्ट्रियसभाको बैठक सरेको छ । आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक दिउँसो ३ बजेर १४ बजे बस्ने भएको हो । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले आज जारी गरेको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले सवा दुई घण्टा ढिला

एक महिनामै तीन हजारले घट्यो सुनको मूल्य

५ भदाै, काठमाडाैँ । एक महिनाको अवधिमा बजारमा सुनको मूल्य प्रतितोलामा तीन हजार रुपियाँले घटेको छ । गत साउनको पहिलो साता प्रतितोला एक लाख १३ हजार एक सय रुपियाँ पुगेको सुनको मूल्य अहिले तोलामा तीन हजार घटेर एक लाख १० हजार तीन सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन हुन्छ: प्रधानमन्त्री प्रचण्ड

५ भदाै, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गरिने जानकारी दिएका छन्। उनले भने, “यसका लागि वन ऐन संशोधनका क्रममा रहेको छ, यसले मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गर्नेमा मैले विश्वास लिएको छु ।” चितवन र मकवानपुर जिल्लाका चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती

१३ कलेजो सफल प्रत्यारोपण, एक हजार बढीको मिर्गौला प्रत्यारोपण

५ भदाै, भक्तपुर । नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेको भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १३ जनामा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ । नेपालमै पहिलो पटक २०७२ मङ्सिर २२ गतेदेखि कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले यसै सातासम्म आइपुग्दा १३ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको केन्द्रका कार्यकारी निर्देशक डा

दुखद् क्षण – छोरीले देशलाई विश्वकप जिताइन्, बुबाले संसार छोडे !

५ भदाै, एजेन्सी । स्पेनलाई उपाधि सुम्पिँदै नवौं फिफा महिला विश्वकप फुटबलको मैजारो भएको छ । आइतबार अस्ट्रेलियाको सिड्नीस्थित ओलम्पिक रङ्गशालामा भएको फाइनल खेलमा स्पेनले बलियो इङ्ल्यान्डलाई १–० गोलले हराउँदै उपाधि जितेको हो । स्पेनलाई उपाधि जिताउन २३ वर्षीया ओल्गा कार्मोनाले २९औं मिनेटमा गोल गरेकी थिइन् । टोलीको कप्तानसमेत रहेकी ओल्गाको

गणतन्त्र कार्यान्वयनका लागि महत्वपूर्ण कानुनहरू नबनेको भन्दै प्रश्न उठिरहेका छन् : राष्ट्रपति पाैडेल

५ भदाै, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संविधान र प्रणालीप्रति नै खेलबाड हुन खोजेको भन्दै चिन्ता व्यक्त गरेका छन् । मंगलबार राष्ट्रपति निवासमा बसेको सबैवदलीय बैठकमा राष्ट्रपति पाैडेलले शीर्ष नेताहरूसँग राष्ट्रको चिन्ता समेत गरेका छन् । बैठकमा राष्ट्रपति पाैडेलले भने, 'म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ । त्यसैले

सर्वदलीय बैठकमा राष्ट्रपतिले भने – सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन यथाशीघ्र पारित होऊन्

५ भदाै, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूसँगको छलफलमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन यथाशीघ्र पारित हुनु आवश्यक रहेको बताएका छन् । बैठकमा राष्ट्रपतिले गरेको सम्बोधनबारे राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका हुन् । राष्ट्रपति पौडेलले भने, ‘‘अहिले आएर कता कता हाम्रो संविधान र

अछाममा जङ्गली जनावरबाट किसानलाई बाली जोगाउनै मुस्किल

५ भदाै, अछाम । अछाममा जङ्गली बँदेलको आतङ्कले किसानले हैरानी खेप्नुपरेको छ । मकै, धानबाली नष्ट गर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । जिल्लाका अधिकांश ठाउँमा किसानले लगाएको धान, कोदो, मकैबाली जोगाउन मुस्किल परेको किसानले बताएका छन । राति घर बाहिर पहरा दिएर बस्दा पनि धान, मकैबाली जोगाउन नसकिएको

इजरायल र नेदरल्याण्डबीच ‘काउन्टर–ड्रोन’ सम्झौता

५ भदाै, एजेन्सी । इजरायली रक्षा इलेक्ट्रोनिक्स कम्पनी एल्बिट सिस्टम्सले सोमबार ५५ मिलियन अमेरिकी डलर बराबरको सम्झौतामा हस्ताक्षर गरेको छ । नेदरल्याण्ड्सका लागि काउन्टर–मानवरहित विमान प्रणाली उपकरण आपूर्ति गर्न सो डलर सम्झौता गरिएको बताइएको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै रक्षा मन्त्रालयका लागि आफ्नो काउन्टर–ड्रोन प्रणालीको “धेरै मोबाइल, स्थिर र तैनाथ

सम्वन्धित समाचारहरु