Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

इजरायल र नेदरल्याण्डबीच ‘काउन्टर–ड्रोन’ सम्झौता


५ भदाै, एजेन्सी । इजरायली रक्षा इलेक्ट्रोनिक्स कम्पनी एल्बिट सिस्टम्सले सोमबार ५५ मिलियन अमेरिकी डलर बराबरको सम्झौतामा हस्ताक्षर गरेको छ ।

नेदरल्याण्ड्सका लागि काउन्टर–मानवरहित विमान प्रणाली उपकरण आपूर्ति गर्न सो डलर सम्झौता गरिएको बताइएको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै रक्षा मन्त्रालयका लागि आफ्नो काउन्टर–ड्रोन प्रणालीको “धेरै मोबाइल, स्थिर र तैनाथ कन्फिगरेसनहरू“ आपूर्ति गर्नका निम्ति सो सम्झौता गरिएको जनाएको छ ।

ड्रोनको बढ्दो खतराहरूले काउन्टर–यूएएस समाधानहरूको काम गर्ने जसले दिउँसो र राति सहरी र ग्रामीण वातावरणमा र विभिन्न मौसम परिस्थितिहरूमा आक्रमण पत्ता लगाउन, पहिचान गर्न, ट्र्याक गर्न सक्ने बताइएको छ ।

सन् २०२२ मा इजरायलको रक्षा निर्यात करिब १२।५ बिलियन डलर पुगेको छ । जसमा मानवरहित हवाई सवारी साधन र ड्रोन प्रणाली कूलको २५ प्रतिशत छ भने मिसाइल, रकेट र वायु रक्षा प्रणाली १९ प्रतिशत रहेको इजरायली रक्षा मन्त्रालयले जनाएको छ ।


प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?