Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

समाचार


आज हरितालिका (तीज) व्रत

१ ,असोज ,काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री

घोडचडी र पौडी बाल्यकालको सौख थियोः राष्ट्रपति पौडेल

काठमाडौँ, ३१ भाद्र । राष्ट्रपति रामचन्द्र पौडेलले घोडचडी र पौडी खेल्नु आफ्नो बाल्यकालको सौख रहेको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपतिसँग बालबालिका विषयक शीतल निवासमा आइतबार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले आफ्नो बाल्यकालको अनुभव सुनाउदै यस्तो बताउनुभएको हो । उहाँले पौडी र

न्युयोर्क आइपुगे प्रधानमन्त्री प्रचण्ड

सेप्टेम्बर १७ न्युयोर्क, अमेरिका । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आइतबार अमेरिका आइपुगेका छन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डललाई संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थाई प्रतिनिधि लोक बहादुर थापा लगायतले स्वागत गरेका छन् ।

यस्ता छन शुक्रबारको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

३१ ,भाद्र ,काठमाडौँ । यस्ता छन शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु १) कर प्रणाली सुधारका लागि पूव मन्त्री विद्याधर मल्लीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको । २) नजिएको चाड पर्वका विषयलाई लिएर साल्ट टेनिङ ,कपुरेसन र खाद्यान्न ब्यवस्थापन तथा ब्यापार कम्पनी लिमिटेडलाई ५०% भन्सार महसुल छुट दिने गरी १०/१०

महासङ्घद्वारा दुई पत्रकारलाई आर्थिक सहयोग

३१ ,भाद्र ,काठमाडौँ । नेपाल पत्रकार महासङ्घले दुई पत्रकारलाई आर्थिक सहयोग गरेको छ । महासङ्घले मिर्गाैला प्रत्यारोपण गराइरहेका महासङ्घ काठमाडौँ शाखाका सदस्य प्रेम तामाङ र ब्रेन ट्युमरबाट पीडित पत्रकार फणि महतलाई आज आर्थिक सहयोग गरेको हो । तामाङलाई महासङ्घ जापान शाखाबाट प्राप्त रु दुई लाख पाँच हजार पाँच सय ३०

अखाद्य सामग्री बेच्ने भाटभटेनीलाई एक लाख जरिवाना

३१ ,भाद्र ,ललितपुर । म्याद गुज्रेका सामग्री बिक्री गरेको भन्दै संयुक्त बजार अनुगमन ललितपुरको टोलीले पुल्चोकस्थित भाटभटेनी सुपरमार्केटलाई एक लाख जरिवाना गरेको छ । ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारसहितको टोलीले आज कृष्णगल्लीमा रहेको भाटभटेनी, मानभवनको विग मार्ट र पुल्चोकको सेलवेज डिपार्टमेन्ट अनुगमन गरेको थियो । अनुगमनका क्रममा

राष्ट्रपति पौडेलसँग लोसपाका नेता महतोको भेटवार्ता

३१ ,भाद्र ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज अपराह्न भएको भेटमा मुलुकको समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपतिसँगको भेटका बारेमा जानकारी दिँदै वरिष्ठ नेता महतोले राष्ट्रपति पौडेलसँग राष्ट्रपति

साउनमा मूल्यवृद्धि सात दशमलव ५२ प्रतिशत

३१ ,भाद्र ,काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ५२ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनामा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि आठ दशमलव

बालबालिकाको सर्वाङ्गीण विकासको लागि अझै धेरै काम गर्न आवश्यक छ : राष्ट्रपति

३१ ,भाद्र ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडचडी र पौडी खेल्नु आफ्नो बाल्यकालको सोख रहेको बताएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपतिसँग बालबालिका विषयक शीतल निवासमा आइतबार आयोजना गरेको कार्यक्रममा उनले आफ्नो बाल्यकालको अनुभव सुनाउँदै त्यस्तो बताएका हुन् । उनले पौडी र घोडचडीले

सभामुख घिमिरे आयरल्याण्ड प्रस्थान

३१ ,भाद्र ,काठमाडौँ । आयरल्याण्डको साताव्यापी औपचारिक भ्रमणका लागि सभामुख देवराज घिमिरे डब्लिनतर्फ प्रस्थान गरेका छन् । आयरल्याण्डको संसद ओरेचटासको तल्लो सदन डैल आयरेनका सभामुख सीन ओ फियरघेलको निमन्त्रणामा तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे आइतबार साँझ आयरल्याण्ड उडेका हुन् । प्रतिनिधिमण्डलमा सभामुख घिमिरे, प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेय र

सम्वन्धित समाचारहरु