Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

यस्ता छन शुक्रबारको मन्त्रिपरिषद् बैठकका निर्णयहरु


३१ ,भाद्र ,काठमाडौँ । यस्ता छन शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

१) कर प्रणाली सुधारका लागि पूव मन्त्री विद्याधर मल्लीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको ।
२) नजिएको चाड पर्वका विषयलाई लिएर साल्ट टेनिङ ,कपुरेसन र खाद्यान्न ब्यवस्थापन तथा ब्यापार कम्पनी लिमिटेडलाई ५०% भन्सार महसुल छुट दिने गरी १०/१० हजार मेक्टिटन चिनि आयत गर्न स्विकृत गर्ने निर्णय गरेक‍ो ।
३) सिचाइ ऐन २०८० स्विकृत गर्ने निर्णय गरेको ।
४) संविधान दिवसको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रदान गदै आएको विभूषण वितरण कार्यलाई ब्यबस्थित मर्यादी गरी विभूषणक‍ो गरिमा बढाई राष्ट्रको समानका रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषण सम्बन्धि प्रचलित कानुन समेतको अध्ययन गरी ३ महिना भित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने निर्णय भएको । सो कार्यदलले प्रतिवेदन नदिदा सम्मको लागि हाल लाई विभूषण वितरण गर्ने कार्य स्थगित गर्ने निर्णय गरेको ।
५) नेपाल नागरिक तेस्रो नियामावली २०८० स्विकृत गर्ने निर्णय गरेको ।
६) सम्माननीय प्रधानमन्त्री चिन भ्रमण स्विकृति गरेको ।
७) विधायन सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक संयिय संसदमा प्रस्तुत गर्न स्विकृति दिने निर्णय गरेको ।
८) सुक्ला फाँटा राष्ट्रिय निकुञ्जबाट पिडित भएका जनताको समस्याको थाई समाधानका लागि अधिकार सम्पन्न नियायिक आयोग गठन गर्ने निर्णय गरेको ।


प्रकाशित मिति: ३१ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?