Trending
>>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

महासङ्घद्वारा दुई पत्रकारलाई आर्थिक सहयोग


३१ ,भाद्र ,काठमाडौँ । नेपाल पत्रकार महासङ्घले दुई पत्रकारलाई आर्थिक सहयोग गरेको छ ।

महासङ्घले मिर्गाैला प्रत्यारोपण गराइरहेका महासङ्घ काठमाडौँ शाखाका सदस्य प्रेम तामाङ र ब्रेन ट्युमरबाट पीडित पत्रकार फणि महतलाई आज आर्थिक सहयोग गरेको हो ।

तामाङलाई महासङ्घ जापान शाखाबाट प्राप्त रु दुई लाख पाँच हजार पाँच सय ३० र महासङ्घ कुवेत शाखाबाट प्राप्त रु २५ हजार पाँच सय गरी रु दुई लाख ३१ हजार ३० महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले हस्तान्तरण गरे ।

यस्तै, पत्रकार महतलाई कोरिया शाखाबाट प्राप्त रु ५९ हजार पाँच सय २१, पाँचथर शाखाबाट प्राप्त रु ११ हजार, नवलपरासी शाखाबाट प्राप्त रु १० हजार र खोटाङ शाखाबाट २५ हजार तीन सय गरी रु एक लाख पाँच हजार आठ सय २१ उपलब्ध गराएको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।


प्रकाशित मिति: ३१ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?