Trending
>>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

समाचार


लाइसेन्स खारेज गर्ने मेडिकल काउन्सिलको निर्णयप्रति आपत्ति जनाउदै सच्याउन एनआरएनएको माग

काठमाडौँ । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले विश्वका विभिन्न देशमा रहेका नेपाली चिकित्सकको लाईसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयप्रति आपत्ति जनाउँदै सो निर्णय तत्काल फिर्ता लिन नेपाल सरकारसँग माग गरेको छ । एनआरएनले मेडिकल काउन्सिलको सो निर्णय विदेशमा रहेका नेपालीहरुको दक्षता र लगानी मुलुकको समृद्धिका लागि उपयोग गर्ने नीति विपरित रहेको

संघीय संसदका सांसदहरुको बायोमेट्रिक विवरण संकलन कार्य शुरु

काठमाडौँ । संघीय संसदका सांसदहरुको बायोमेट्रिक विवरण संकलन कार्य शुरु भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकहरुमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्ने प्रयोजनका लागि बिहीवारबाट सो कार्य शुरु भएको हो । अहिले संघीय संसदका विषयगत समितिहरु अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति,

इरानसँग शान्ति सम्झौता नभए भीषण सैन्य आक्रमण गर्ने ट्रम्पको चेतावनी

अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता हुन नसके इरानमाथि विगतको तुलनामा अझ सशक्त र तिब्र रूपमा सैन्य आक्रमण गर्ने चेतावनी दिएका छन् । बुधवार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत एक सन्देश जारी गर्दै ट्रम्पले तेहरान (इरान) वासिङ्टनसँग शान्ति सम्झौतामा सहमत नभए अमेरिकी सेनाले बमबारी शुरु गर्ने बताएका

कृषि उत्पादन बढाउन बाँदर र बँदेलको समस्या समाधानका लागि विशेष नीति आवश्यक : सागर ढकाल

काठमाडौँ । सिंहदरबारमा बुधबार बसेको कृषि समितिको बैठकमा रास्वपाका सांसद सागर ढकालले कृषि क्षेत्रमा देखिएको बाँदर तथा बँदेलको समस्या समाधानका लागि विशेष नीति आवश्यक रहेको बताएका छन् । बैठकमा  ढकालले खेतीपातीमा बढ्दो क्षति पुर्‍याइरहेको बाँदर र बँदेलको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राखे । उनले वैज्ञानिक

मन्त्रालयहरूको पुनर्संरचनाको प्रक्रिया अन्तिम चरणमा, के भन्छन् विज्ञ ?

काठमाडौँ । संघीय सरकारले मुलुकको प्रशासनिक इतिहासमै आमूल परिवर्तन ल्याउने गरी मन्त्रालयहरूको पुनर्संरचनाको प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ । प्रधानमन्त्री बालेन्द्र साहको नेतृत्वमा वर्तमान सरकारले हाल कायम रहेका २१ वटा मन्त्रालयलाई घटाएर १७ मा सीमित गर्ने तयारी गरेको हो । सरकारद्वारा गठित विशेष कार्यदलले बुझाएको प्रतिवेदनअनुसार चारवटा मन्त्रालय पूर्ण रूपमा

तीन खेलको सिरिजसहित नेपाल फाइभ के च्यालेन्ज हुने

काठमाडौँ । तीन चरणको सिरिजसहित नेपाल रन पाँच किलोमिटर च्यालेन्ज २०२६ आगामी वैशाख २६ गते भक्तपुरमा हुने भएको छ । एथलेटिक्स परिवार नेपालले चाँगुनारायण नगरपालिकाको सहकार्यमा कुल ६ विधामा प्रतियोगिता नेपाल रन च्यालेन्ज हुने भएको हो । पहिलो प्रतियोगिता भएको दुई महिनाको अन्तरमा सिरिज हुने भएको छ । एथलेटिक्स परिवार

नेपाली काँग्रेसको ‘नीति प्रतिष्ठान’ लाई बौद्धिक केन्द्रका रूपमा विकास गरिने, सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम हुने

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको ‘नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ लाई पार्टीको बौद्धिक केन्द्रका रूपमा अघि बढाउने उद्घोष गरेका छन् । प्रतिष्ठानको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले नेपाली समाजमा उब्जिएका प्रश्नहरूको पहिचान गरी उचित रणनीति निर्माण गर्न यो संयन्त्र क्रियाशील रहने बताएका छन् । उपसभापति शर्माले मुलुकको

संविधान/कानून विपरितका अध्यादेशहरु सच्याउने गरी प्रश्तुत हुन पार्टीका सांसदहरुलाई काँग्रेस सभापति थापाको निर्देशन

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारले ल्याएको अध्यादेशमा रहेका संविधान र कानून विपरित प्रधानमन्त्री सच्याउने काममा लाग्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । बुधवार सिंहदरवारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले सो निर्देशन दिएका हुन्। सरकारले ल्याएको अध्यादेश प्रतिस्थापन विधेयकको रुपमा संसदमा आउने भएकाले त्यसमा रहेका संविधान,

युवालाई विधायिकी प्रक्रियामा जोड्न स्ववियु परिषद्द्वारा ‘नमूना संसद’ अभ्यास आयोजना

काठमाडौँ । युवालाई मुलुकको नीति निर्माण तथा कानून कार्यान्वयनको तहसम्म सहभागी हुन उत्प्रेरित गर्ने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) परिषद् नेपालले ‘नमूना संसद अभ्यास–२०८३’ आयोजना गरेको छ । ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा आयोजित उक्त कार्यक्रममा युवाहरूलाई विधायिकी प्रक्रियाका बारेमा व्यावहारिक प्रशिक्षण र अभ्यास गराइएको थियो । नमूना संसद अभ्यासले सहभागी

विश्वविद्यालयमा प्रहरी इकाइ राख्ने सरकारको घोषणाविरुद्ध नेविसंघको चित्रकला प्रतियोगिता

काठमाडौँ । विघटित नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विश्वविद्यालयहरूमा विद्यार्थी संगठन राख्न नदिन प्रहरी इकाइ स्थापना गर्ने सरकारको घोषणाको विरोधमा चित्रकला प्रतियोगिता आयोजना गरेको छ । शिक्षा क्षेत्र शान्ति क्षेत्र हुनुपर्ने सन्देश प्रवाह गर्न सरकारको उक्त घोषणाको विरोध स्वरुप चित्रकला प्रतियोगिता आयोजना गयिरएको संघका निवर्तमान केन्द्रिय सचिव हिमाञ्चल घिमिरेले बताएका छन्

सम्वन्धित समाचारहरु