Trending
>>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार

समाचार


व्यक्तिको खातामा सरकारले खर्च गर् भनेर पैसा पठाएमात्रै अर्थतन्त्र चलायमान हुन्छः पूर्वगभर्नर नेपाल

काठमाडौँ। नेपाली काँग्रेस वित्तीय संस्था समन्वय विभागले आयोजना गरेको वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थीति विषय अन्तरक्रियामा बोल्दै उनले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले खर्च गर्न व्यक्तिको खातासम्मै पैसा हाल्न सक्नुपर्ने बताएका हुन् । उनका अनुसार विस्तारकारी वित्तीय र मौद्रिक नीतिले मात्रै अर्थतन्त्रलाई गति दिनसक्छ । अहिले सरकारले लिएको वित्तीय

४२ दिनका लागि आज २५ अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौँ। बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले (आज) बुधवार २५ अर्ब निक्षेप तान्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले ४२ दिनका लागि निक्षेप तान्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब नाघेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र

जथाभावी डिप बोरिङ खन्ने सरकारको निर्णय भविष्यमा घातक बन्नसक्ने विज्ञको चेतावनी

काठमाडौँ। भूमिगत पानीको सतह परीक्षण गर्न सुझाव विज्ञहरुले तत्कालको समस्या सम्बोधन गर्ने नाममा जथाभावी डिप बोरिङ खन्ने काम भइरहेकोतर्फ विज्ञहरुले सचेत गराएका छन् । डिप बोरिङले भूमिगत पानीको सञ्चयमा जोखिम निम्त्याउने उनीहरुको तर्क छ । विपद् संकटग्रस्त क्षेत्र घोषणापछि मधेस प्रदेशका सुख्खाग्रस्त क्षेत्रमा डिप बोरिङ स्थलगत अध्ययनका क्रममा प्रधानमन्त्री केपी

श्रम क्षेत्रमा जुरेको जस्तै पहिरो गएको छः अध्यक्ष सिम्खडा

काठमाडौँ। अखिल नेपाल युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले श्रमीकका अधिकारहरु कटौति हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । काठमाडौंमा टेड युनियन महासंघहरुले आयोजना गरेको जलवायु परिवर्तनले देशमा पारेको असरबारे सामाजिक संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको श्रम क्षेत्रमा जुरेको पहिरो आएको टिप्पणी गरे । श्रमीकका

स्पेनी प्रधानमन्त्रीद्वारा व्यापार साझेदारहरूलाई विविधीकरण गर्न इयुसँग आग्रह

एजेन्सी। स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले आईतवार राति भएको नयाँ इयु–अमेरिका व्यापार सम्झौताको घोषणापछि सोमवार युरोपेली संघ (इयु) लाई देशको व्यावसायिक सम्बन्धलाई विविधीकरण गर्न आग्रह गरेका छन् । अघि म्याड्रिडस्थित आफ्नो निवासमा बोल्दै सान्चेजले युरोपेली आयोगले गरेका प्रयासहरूको आफूले मूल्यांकन गरेको बताए । युरोपेली आयोगले गरेका प्रयासहरुको आफूले कदर गरेको बताउँदै

जारी तनावका बीचमा सिरियाद्वारा स्वेइडामा सहायता सामग्री वितरण

एजेन्सी। सिरियाली अन्तरिम अधिकारीहरूले अन्तर्राष्ट्रिय संस्थाहरू र स्थानीय सामुदायिक साझेदारहरूसँगको समन्वयमा मंगलवार दमास्कसबाट दक्षिणी स्वेइडा प्रान्तमा चौथो मानवीय सहायता सामग्री पठाएको छ । २२ ट्रकहरू मिलेर बनेको उक्त काफिलामा २७, हजार लिटर इन्धन, २ हजार ट्रक खाद्यान्न सामग्री, २ हजार स्वच्छता किट, १० हजार बोतल पिउने पानी, ४० टन पीठो

घानाका राष्ट्रपतिद्वारा अफ्रिकाभर समावेशी शासन र नागरिक स्वतन्त्रताको संरक्षणका लागि आग्रह

एजेन्सी। घानाका राष्ट्रपति जोन ड्रामानी महामाले अफ्रिकी नेताहरूलाई समावेशी शासन र आफ्ना नागरिकहरूको नागरिक स्वतन्त्रताको संरक्षणको लागि बलियो जग निर्माण गर्न आह्वान गरेका छन् । घानाको राजधानी आक्रामा आयोजित १३ औं अफ्रिकी संघको लोकतन्त्र, शासन र मानव अधिकार सम्बन्धी उच्च–स्तरीय संवादको उद्घाटनमा महामाले उक्त टिप्पणी गरेका हुन् । महामाले अफ्रिकी

उत्तरी चीनमा पहिरो जाँदा ४ जनाको मृत्यु , ८ जना बेपत्ता

एजेन्सी। उत्तरी चीनको हेबेई प्रान्तको एक गाउँमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ । साथै अन्य आठ जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले बताएका छन् । भारी वर्षाका कारण चेङ्दे शहरको लुआनपिङ काउन्टीको गाउँमा पहिरो गएको छ । उद्धार प्रयास जारी रहेको बताइएको छ ।

टर्की र कजाकिस्तानका राष्ट्रपतिबीच ऊर्जा लगानीमा सहयोगबारे छलफल

एजेन्सी। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र भ्रमणमा रहेका कजाकिस्तानका राष्ट्रपति कासिम–जोमार्ट तोकायेभले अंकारामा द्विपक्षीय सहयोगको बारेमा भेटवार्ता गरेका छन् । बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा एर्दोगानले टर्कीयेमार्फत विश्व बजारमा ढुवानी हुने कजाखस्तान तेलको मात्रा बढाउने तरिकाहरूबारे छलफल भएको बताए । टर्की र काजाकिस्तानले रक्षा, ऊर्जा, व्यापार र आतंकवाद विरोधी

यथास्थितिवादी र प्रतिगमनकारी षड्यन्त्रहरुलाई रक्षात्मक अवस्थामा पुर्याएको मोर्चाको दाबी

काठमाडौँ। समाजवादी मोर्चाले यथास्थितिवादी र प्रतिगमनकारी षड्यन्त्रहरुलाई असफल बनाउन मोर्चा सफल भएको निष्कर्ष निकालेको छ । मंगलवार आलोकनगरमा बसेको मोर्चाको बैठकले यस्तो निष्कर्ष निकालेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए । बैठकले समग्रमा मोर्चा सफल भएपनि जनता र पार्टी कार्यकर्ताको अपेक्षा पूरा गर्ने कुरामा कमजोरी देखा परेको निष्कर्ष निकोलेको विश्वकर्माले

सम्वन्धित समाचारहरु