Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

घानाका राष्ट्रपतिद्वारा अफ्रिकाभर समावेशी शासन र नागरिक स्वतन्त्रताको संरक्षणका लागि आग्रह


एजेन्सी। घानाका राष्ट्रपति जोन ड्रामानी महामाले अफ्रिकी नेताहरूलाई समावेशी शासन र आफ्ना नागरिकहरूको नागरिक स्वतन्त्रताको संरक्षणको लागि बलियो जग निर्माण गर्न आह्वान गरेका छन् ।

घानाको राजधानी आक्रामा आयोजित १३ औं अफ्रिकी संघको लोकतन्त्र, शासन र मानव अधिकार सम्बन्धी उच्च–स्तरीय संवादको उद्घाटनमा महामाले उक्त टिप्पणी गरेका हुन् । महामाले अफ्रिकी नेताहरूलाई ठोस कार्यका साथ आफ्नो लोकतान्त्रिक र शासन प्रतिवद्धताहरूलाई समर्थन गर्न पनि आग्रह गरे ।

महामाले युवा र सीमान्तकृत समूहहरूको विश्वास पुनर्निर्माण गर्न महादेशभर परिवर्तनकारी नेतृत्व र समावेशी विकासको आवश्यकतामा जोड दिए ।


प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?