Trending
>>   प्रधानमन्त्री बालेन्द्र शाह आईतवार भारतको दुईदिने राजकीय भ्रमणमा जाने >>   वित्तीयि प्रणालीबाट २०० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नीलाई चार वर्षको जेल सजाय सदर >>   जनकपुरधाममा प्रधानाध्यापक संघको राष्ट्रिय सम्मेलन आजबाट शुरु, एक हजार बढी सहभागी हुने >>   जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी शुरु, विभिन्न समिति गठन >>   पाकिस्तानद्वारा फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण >>   जर्मन विदेशमन्त्रीद्वारा अजरबैजानसँग ऊर्जा र आर्थिक सहकार्य विस्तारमा जोड >>   जानकी मन्दिरसँग जोडिएका सबै संरचनाको पुनर्निर्माण हुन्छः मन्त्री लम्साल >>   चीनमा १९५ किलोमिटर लामो हाइड्रोजन पाइपलाइन सञ्चालनमा >>   भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेद्वारा पदभार ग्रहण
Logo
४ मंसिर २०८३, शुक्रबार
४ मंसिर २०८३, शुक्रबार

समाचार


वायुसेवा निगममा देखिएका समस्या सुधारका लागि नेपाल वायुसेवा निगम अध्ययन समिति गठन

काठमाडौँ । नेपाल वायुसेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरी एक महिनाभित्र समितिलाई प्रतिवेदन पेश गर्न शिशिर खनालको संयोजकत्वमा उपसमिति गठन भएका छन् । बिहीवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले खनालको संयोजकत्वमा ४ सदस्यीय उपसमिति गठन गरेका हुन् । उपसमितिमा खनालसहित छिरिङ ल्हामु लामा, योगश

अरूलाई दोषी देख्न प्रमाणित भइराख्न पर्दैन !

नारायण गाँउले भन्न त हामी पनि 'गल्ती प्रमाणित नहुँदासम्म निर्दोष हुन्छ' नै भन्छौँ ! तर, यो आफ्नो हकमा मात्रै लागू हुने रहेछ ! अरूलाई दोषी देख्न प्रमाणित भइराख्न पर्दैन । आफू या आफ्नो पक्षको हो भने बेग्लै भयो, नत्र अर्को पक्षको हो भने यसो कतै नाम जोडियो भने पनि पुग्यो

कान्तिपुरले नयाँ के देखायो? रविले नै भनेका छन – चेकमा हस्ताक्षर मेरै हो

दिपक बाेहाेरा  ‘कान्तिपुरले आज छापेको 'सहकारीलाई किस्ता तिरेका चेकको हस्ताक्षर लामिछानेकै भएको फरेन्सिक परीक्षणबाट प्रमाणित' भन्ने समाचारले नयाँ के देखायो? रवि दाइ आफैँले बयानमा भनिसक्नुभएको कुरा हो– चेकमा हस्ताक्षर मेरै हो। वादीको दावीलाई प्रतिवादीले स्वीकारिसकेको अवस्थामा पनि प्रमाण खोजिरहनु पर्छ र? बरु ऋण लिन फाराम भरेको नै प्रमाण छ प्रमाण

भारतको बीआईएस प्रमाणपत्र सरह नेपालले दिने गुणस्तर प्रमाणपत्रले मान्यता पाउनुपर्छः निजी क्षेत्र

काठमाडौँ । नेपाल—भारत वाणिज्य सचिवस्तरीय संयन्त्रको बैठकमा नेपाली निर्यातकर्ताले भारतमा नेपाली वस्तु निर्यात गर्दा बीआईएस प्रमाणपत्र लिनु नपर्ने प्रश्ताव राख्न निजी क्षेत्रले माग गरेका छन् । पुस २५ र २६ गते काठमाडौंमा हुने बैठकमा नेपाली निर्यातकर्ताले भारतमा नेपाली वस्तु निर्यात गर्दा नेपालको गुणस्तर तथा नापतौल विभागले दिने गुणस्तर प्रमाणपत्रलाई मान्यता

ओली बढी खुला र प्रष्ट, प्रचण्ड कुटील र छद्म !

डा. बाबुराम भट्टराई  ओली र प्रचण्डका 'कम्युनिष्ट' पार्टीहरूको हालैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रूसी पार्टीको झल्को आयो - बाहिरी रूप 'समाजवादी' भित्री सार 'नोकरशाही पुँजीवादी'! बरू ओली अलि बढी खुला र प्रष्ट! प्रचण्ड सदा झैं कुटील र छद्म! खासगरी नेपालको जटील भूराजनीति र शक्तिकेन्द्रहरूको चलखेलको सन्दर्भमा

इजरायली ड्रोन आक्रमणमा ३ प्यालेस्टिनीको मृत्यु

काठमाडौँ । इजरायली हवाई आक्रमणमा दुई बालबालिकासहित तीन प्यालेस्टिनीको मृत्यु भएको छ । प्यालेस्टिनी सुरक्षा स्रोतहरूले बताएअनुसार इजरायली ड्रोनले शहरका युवाहरूको समूहमा बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । इजरायली सेनाले वायु सेनाको विमानले तामौन क्षेत्रमा एउटा समूहलाई लक्षित गरेको इजरायली सेनाले बताएका छन् । यो २४ घण्टाभित्र

टर्की राष्ट्रपति एर्दोगान र इराकी कुर्दिश नेताबीच भेट

काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अंकारामा इराकको कुर्दिस्तान क्षेत्रीय सरकारका प्रधानमन्त्री मसरौर बरजानीलाई भेटेर सम्बन्ध र क्षेत्रीय मुद्दाहरूमा छलफल गरेका छन् । टर्की राष्ट्रपति कार्यालयअनुसार बैठकले इराकको स्थिरता र सुरक्षा जोगाउन टर्कीको प्रतिवद्धतालाई जोड दिएका छन् । एर्दोगानले क्षेत्रमा थप अस्थिरता रोक्न टर्कीको प्रयासमा जोड दिए । सिरियाको

थाइल्याण्डले २०२४ मा ३ करोड ५५ लाखभन्दा बढी विदेशी पर्यटकहरू भित्र्यायो

काठमाडौँ । थाइल्याण्डले २०२४ मा ३ करोड ५५ लाख ४० हजारभन्दा बढी विदेशी पर्यटकहरू भित्र्याएका छन् । जुन एक वर्ष अघिको तुलनामा २६.२७ प्रतिशतले वृद्धि हो । थाई पर्यटन तथा खेलकुद मन्त्रालयकाअनुसार ६७ लाख ३० हजार आगमनका साथ, चिनियाँ पर्यटकहरूले गत वर्ष दक्षिणपूर्वी थाइल्याण्डको लागि सबैभन्दा ठूलो स्रोत बजार बनाएका

सुडानको राजधानीमा युद्धग्रस्त क्षेत्रका ८० हजार मानिसका लागि सहायता वितरण शुरु

काठमाडौँ । सुडानी राजधानी खार्तुमको दक्षिणी भागमा मानवीय सहायताको वितरण शुरु भएका छन् । जसको उद्देश्य हालको गृहयुद्धको बीचमा गम्भीर मानवीय अवस्थासँग जुधिरहेका ८० हजार भन्दा बढी युद्ध प्रभावित मानिसहरूलाई सहयोग गर्नु हो । खार्तुमको दक्षिणमा रहेको अल–अजहारी, अल–इङ्गाज, एड हुसेन र मेयो छिमेकका हजारौं बासिन्दाहरूलाई सहायता वितरण गर्न आठ

एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपिभी) को साधारण भाइरस भएको जनाएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेको छ । “जाडो महिनामा श्वासप्रश्वासजन्य सङ्क्रमणको

सम्वन्धित समाचारहरु