Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

सुडानको राजधानीमा युद्धग्रस्त क्षेत्रका ८० हजार मानिसका लागि सहायता वितरण शुरु


काठमाडौँ । सुडानी राजधानी खार्तुमको दक्षिणी भागमा मानवीय सहायताको वितरण शुरु भएका छन् ।

जसको उद्देश्य हालको गृहयुद्धको बीचमा गम्भीर मानवीय अवस्थासँग जुधिरहेका ८० हजार भन्दा बढी युद्ध प्रभावित मानिसहरूलाई सहयोग गर्नु हो । खार्तुमको दक्षिणमा रहेको अल–अजहारी, अल–इङ्गाज, एड हुसेन र मेयो छिमेकका हजारौं बासिन्दाहरूलाई सहायता वितरण गर्न आठ केन्द्रहरू स्थापना गरिएका छन् ।

दक्षिण खार्तुम आपतकालीन कक्षका प्रवक्ता मोहम्मद कान्दशाले बताएका छन् । देशका २८.९ मिलियन मानिसहरूलाई मानवीय सहायताको आवश्यकता छ । अन्तर्राष्ट्रिय संस्थाहरूको अनुमानअनुसार, घातक द्वन्द्वले सुडान भित्र वा बाहिर लगभग ३० हजार जनाको ज्यान लिएका छन् ।

१ करोड ४० लाखभन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।


प्रकाशित मिति: २५ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?