Trending
>>   भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान, प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो >>   रेलदेखि जलविद्युतसम्म भारतसँग नेपालको सहकार्य विस्तार, ६६९ मेगावाटको तल्लो अरुण शिलान्यास >>   नेपाललाई २४ हजार करोड नेपाली रुपैयाँको विकास सहायता दिने भारतको घोषणा >>   नयाँ सरकार आएपछि जनताले धेरै दुःख पाएः एमाले महासचिव पोखरेल >>   कोप–३१ – मूल एजेण्डामा सहमति जुट्न सकेन, जलवायु न्याय र जवाफदेहिता शुन्य >>   चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान >>   भारतसँग ‘घाँटी जोड्ने’ भिजन पेपरमाथि भीम रावलको प्रहारः नेपालको हित के ? >>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने >>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव
Logo
७ मंसिर २०८३, सोमबार
७ मंसिर २०८३, सोमबार

समाचार


लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

पोखरा। लागूऔषध मुद्दामा फरार कास्कीको पोखरा महानगरपालिका भलामका २७ वर्षीय रोशन आधिकरी छावालाई मंगलबार कास्की प्रहरीले पक्राउ गरेको हो। जिल्ला अदालत कास्कीले कार्तिक २७ गते अधिकारीलाई लागुऔषध मुद्दामा दोषी ठहर भएका जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए। उनका अनुसार अदालतले दुई वर्ष ६

अमेरिका पठाइदिन्छु भन्दै साठी लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । अमेरिका पठाइदिन्छु भनी रु ६० लाख ठगी गरेकाे आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने उदयपुर त्रियुगा नगरपालिका वडा नं ७ घर भई हाल गोँगबु बस्ने ३६ वर्षीय लोकबहादुर राउतलाई पक्राउ गरी

प्रदेशका सरकार जोगाउन कांग्रेसमा दाैडधुप

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सरकार जोगाउन कसरत गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा मंगलबार बसेको सांसद रहेका पदाधिकारी र पूर्वपदाधिकारी तथा प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलको नेताको बैठकले जोगिन सक्ने प्रदेशमा सरकार जोगाउने निर्णय गरेको हो । बैठकमा वाग्मती, कर्णाली र सुदूरपश्चिम

नागरिक उन्मुक्ति पार्टीमा घर झगडा: प्रचण्डलाई विश्वासको मत दिनेमा रन्जिता, नदिनेमा रेशम !

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने बिषयमा नागरिक उन्मुक्ति पार्टी आन्तरिक बिबादमा फसेकाे छ । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतको पक्षमा मतदान गर्न ‘ह्वीप’ जारी गरेको छ । मंगलबार बसेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय

राष्ट्रिय सभा अध्यक्षले लिए शपथ,सम्हाले कार्यभारः पहिलो निर्णय सांसदलाई प्रशिक्षण दिने

काठमाडाैं । नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अध्यक्ष दाहालले पद तथा गोपनीयताको शपथ लिएका हुन्। माओवादी नेतासमेत रहेका दाहाल राष्ट्रिय सभामा सरकारबाट मनोनीत सांसद थिए। ५७ सांसद उपस्थित राष्ट्रिय सभाको आजको बैठकमा दाहालले ३९ मत प्राप्त गरेर अध्यक्ष निर्वाचित भएका

युध्द माेर्चादेखि राष्ट्रियसभा अध्यक्षसम्मः काे हुन नारायण दाहाल?

काठमाडाैं । राष्ट्रिय सभा अध्यक्षमा माओवादीका केन्द्रीय सदस्य नारायण दाहाल निर्वाचित भएका छन । ५६ सांसद् सहभागी भएकाे निर्वाचनमा कांग्रेसका युवराज शर्माले १७ मत पाएका थिए भने दाहालले विपक्षमा ३९ मत परेकाे थियाे । संक्षिप्त चिनारी नाम नारायण प्रसाद दाहाल जन्म मिति २०१२ फागुन १२ जन्म स्थान ढिकुरपोखरी, लेवाडे, कास्की

सीके राउतकाे खुलासा-‘बालेनलाई पक्राउ गर्न सेनापतिसहितकाे गोप्य बैठक तर, देउवाले राेके (भिडियाेसहित)

काठमाडाैं । जनमत पार्टीका अध्यक्ष सिके राउतले काठमाडौंका मेयर बालेन शाहलाइ पक्राउ गर्ने तयारीकाे खुलासा गरेका छन् । उनले एक अन्तर्वार्तामा यसबारे खुलासा गरेका हुन । उनका अनुसारः 'स्ट्याटसका कारण उनलाई पक्राउ गरौं भनेर बडो गोप्य तरिकाले बैठक डाकिएको रहेछ । एजेन्डा थाहा थिएन  । बैठकमा प्रधानसेनापतिदेखि प्रहरी प्रमुख र

सहमतिमा गडबढः माधव नेपालसँगकाे सहमतिमा राष्ट्रियसभा उपाध्यक्ष एमालेलाइ दिने बुँदा गायव !

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा उपाध्यक्ष दाबी गरेको छ । यसअघि २१ फागुनमा चार दलबीच भएको ८ बुँदे सहमतिपत्रमा राष्ट्रियसभा अध्यक्ष नेकपा माओवादी केन्द्र र राष्ट्रियसभा उपाध्यक्ष एमालेले लिने उल्लेख थियो । तर एकीकृत समाजवादीले राष्ट्रियसभा उपाध्यक्ष दाबी गरेपछि नयाँ सहमतिपत्रमा पुरानो सहमति संशोधन गरिएको छ । मंगलबार एकीकृत

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल

काठमाडाैं । राष्ट्रिय सभा अध्यक्षमा माओवादीका केन्द्रीय सदस्य नारायण दाहाल निर्वाचित भएका छन । ५६ सांसद् सहभागी भएकाे निर्वाचनमा कांग्रेसका युवराज शर्माले १७ मत पाएका थिए भने दाहालले विपक्षमा ३९ मत परेकाे थियाे । यससँगै दाहाल निर्वाचित हुने निश्चित भएकाे हाे ।

कमला न्यौपानेको ‘सुनौलो बिहानी’ बजारमा (भिडियो सार्वजनिक)

काठमाडाैं ।तरंग एल्बम बाट चर्चा कमाएकी गीतकार, साहित्यकार र कविकार कमला न्यौपानेको ‘सुनौलो बिहानी’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा आफ्नो सन्तानको ईच्छा रहर पुरा गर्न आफ्नी आमाले कतिसम्मको त्याग र बलिदान गर्न सक्छन भन्ने यथार्थ बास्तबिकता देखाउने कोशिस गरिएको छ । गीतमा यथार्थ र बास्तबिकतालाई मिठो

सम्वन्धित समाचारहरु