Trending
>>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’ >>   राष्ट्रिय सभा अध्यक्षद्वारा निर्माणाधीन संसद भवनको अवलोकन (तस्बिरहरु) >>   निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री >>   दलहरुको घोषणापत्रः आर्थिक एजेण्डा प्रमुख प्राथमिकतामा >>   हतियार नत्यागे ‘कडा कारबाही’ गर्ने हमासलाई ट्रम्पको चेतावनी
Logo
८ फाल्गुन २०८२, शुक्रबार
८ फाल्गुन २०८२, शुक्रबार

लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ


पोखरा। लागूऔषध मुद्दामा फरार कास्कीको पोखरा महानगरपालिका भलामका २७ वर्षीय रोशन आधिकरी छावालाई मंगलबार कास्की प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत कास्कीले कार्तिक २७ गते अधिकारीलाई लागुऔषध मुद्दामा दोषी ठहर भएका जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए।

उनका अनुसार अदालतले दुई वर्ष ६ महिना कैद र एक लाख ६ हजार रुपैयाँ जरिवाना तोकेको थियो। यस्तै, पीडित राहत कोषमा ४ हजार २४० रुपैयाँ दाखिला गर्नुपर्ने अदालतले आदेश दिएकोमा उनी फरार थिए। फरार अधिकारीलाई प्रहरीले पक्राउ गरेर मंगलबार नै अदालतमा पेश गरेको छ।


प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?