Trending
>>   प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान >>   प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान >>   भारतमा रहेका नेपालीको पीडाः पहिचान लुकाउनुपर्ने बाध्यतादेखि असुरक्षित यात्रासम्म >>   इरान अमेरिकी शर्तमा सहमत हुन तयार नभएको ट्रम्पको भनाइ, वार्ता अनिश्चित >>   लण्डनमा सैन्य खर्च कटौतीको माग गर्दै प्रदर्शन, शिक्षा र स्वास्थ्यमा लगानी बढाउन आग्रह >>   प्रधानमन्त्री बालेन्द्र साहलाई राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने >>   रिजनले पाए ओमोडाको कारः रिजन उत्कृष्ट बलर र लोकेश उत्कृट ब्याटर >>   सुदूरपश्चिमको पोल्टामा एनपीएलको उपाधि >>   दिल्लीको ठाउँ-ठाउँमा फहराइए नेपाल–भारतका झण्डा >>   जहाँ बसेर पनि मतदान गर्न पाउने व्यवस्था गर्नुपर्छः कुलमान घिसिङ
Logo
६ मंसिर २०८३, आईतवार
६ मंसिर २०८३, आईतवार

समाचार


तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी?

सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो !! तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ?? तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने? तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने । तिमीहरु राज्यका भए भरको शक्ति

राज्यको यो दादागिरि डटेर सामना गर्न साथ दिनुहोला

रवि लामिछाने यदी उनीहरुले जस्तै सम्झौता गरेको भए सायद सरकार लम्बिन्थ्यो होला । हामीले यो अप्ठ्यारो महसुुस गर्नुपर्थेन होला । हामीले कुनै पनि सम्झौता गरेनौँ । म सरकारको बाध्यता बुझ्छु । मर्लाई थाहा छ जुन दिन सरकार ढाल्ने निर्णय भएको थियो त्यसै दिन रविदाई जसरी पनि हामी जेल कोच्छौँ, चिन्ता

साफ महिला च्याम्पियनसिप : भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौँ । साफ महिला फुटबल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा घरेलु टोली नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा शुक्रबार साँझ भएको खेलदमा नेपालले पहिलो र दोस्रो हाफमा चारवटा राम्रा गोलको अवसर बनाएपनि सदुपयोग गर्न सकेन । नेपालले दोस्रो खेलमा सोमबार मालदिभ्स सँग खेल्नेछ ।

पार्टी कार्यालयबाट पक्राउ परेका रवि लामिछानेलाई पोखरा लगियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी कार्यालयबाट पक्राउ परेका पार्टी सभापति रवि लामिछानेलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले पोखरा लगिएको छ। पार्टी कार्यालयमा भेला भएका कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गरे लगत्तै प्रहरीले लामिछानेलाई पोखरा लगेको हो। सभापति लामिछाने पक्राउ पर्नुअघि पार्टी कार्यालयमा उपस्थित शुभेच्छुक र कार्यकर्तालाई सम्बोधन

सहकारी ठगी आरोपमा पक्राउ परे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौं स्थित रास्वपाको केन्द्रीय कार्यालय बनस्थलीबाट लामिछानेलाई पक्राउ गरेको हो । सभापति लामिछाने पक्राउ पर्नुअघि पार्टी कार्यालयमा उपस्थित शुभेच्छुक र

निर्माता केशव पाण्डेको ‘पल पलमा’ सार्वजनिक ( भिडियो )

काठमाडौं । गायक सुरेश लामाको सुमधुर स्वरमा सजिएको 'पल पलमा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा शब्द बिष्णु बाबु देवकोटाको रहेको छ। टिका दाहालले संगीतवद्द गरेको यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा नविन न्यौपाने र अन्जसा रिजाल बीचको अन्स्क्रिन प्रेम र रोमान्स

मिर्गौला चिरिएका युवकको सफल शल्यक्रिया !

काठमाडौं । फुटवल खेल्दा मिर्गौला चिरिएर गम्भिर एक किशोरको नेपाल मेडिकल कलेजमा सफल उपचार भएको छ । फुटवल खेल्ने क्रममा विपक्षी खेलाडीको घुँडाले करङमा लाग्दा गम्भिर घाइते भएका सिन्धुपाल्चोक भोटेचौरका रोविन तामाङको मिर्गौला नै चिरिएकोमा कलेजका युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जनले सफल शल्यक्रिया गरेका हुन् । उनको असोज २० गते

प्रश्न एमालेलाई र प्रधानमन्त्री ओलीलाई !

-मिलन पाण्डे प्रश्न मीन बहादुर गुरुङलाई होइन। प्रश्न एमालेलाई हो। प्रधानमन्त्री ओलीलाई हो। ओलीज्यू, प्रधानमन्त्रीले स्वार्थ बाझिने गरी यसरी 'दान' भनेर सरकारले नै मुद्दा चलाएका व्यवसायीसङ अर्बौँको बराबरको सम्पत्ति लिन मिल्छ ? ओलीज्यू, नेपालको कानुनले २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग लिँदा स्रोत खुलाउन लगाएर मात्र लिनुपर्ने व्यवस्था गरेको छ

प्रमुख प्रतिपक्षी दलका नेताहरूको संयुक्त बैठकः गर्‍यो यस्ता ६ निर्णय

काठमाडाैं । प्रमुख प्रतिपक्षी दलका नेताहरूको संयुक्त बैठक सकिएको छ। समसामयिक विषयमा छलफल गर्न बसेको बैठकमा ६ वटा विषय उठेका थिए । त्यसमध्ये सातवटा निर्णय भएका छन्। बाढीपहिरोलगायत प्राकृतिक विपतकाे पूर्वतयारी, खोज, उद्धारमा सरकारले जिम्मेवारीका साथ काम गर्नुपर्ने काममा सरकार जनताप्रति जवाफदेही नभएको बैठकको ठहर छ । सरकार पार्टीगत स्वार्थ,

गोविन्द केसीसँग स्वास्थ्य मन्त्रीले भने-‘तपाईंका माग पूरा गर्ने गरी धेरै सुधार अघि बढाएका छौं’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताएका छन् ।विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे छलफल गर्न मन्त्रालय पुगेका केसीसँग मन्त्री पौडेलले आफू विगतमा पनि केसीले उठाएका स्वास्थ्य सुधारका पक्षमा रहेको भन्दै यसपाली आफू मन्त्रालयमा आउनासाथ केसीले राखेका मागसँगे

सम्वन्धित समाचारहरु