Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
२० माघ २०८२, मंगलवार
२० माघ २०८२, मंगलवार

निर्माता केशव पाण्डेको ‘पल पलमा’ सार्वजनिक ( भिडियो )


काठमाडौं । गायक सुरेश लामाको सुमधुर स्वरमा सजिएको ‘पल पलमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा शब्द बिष्णु बाबु देवकोटाको रहेको छ। टिका दाहालले संगीतवद्द गरेको यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा नविन न्यौपाने र अन्जसा रिजाल बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। युयुश ढकालले छायाँकन गरेको यस भिडियोमा आरती लिम्बुको सम्पादन रहेको छ। भिडियोको निर्माता केशव पाण्डे र सरोजा शर्मा हुन्। बिचित्र फिल्मसले निर्माण गरेको यस भिडियोलाई नविन न्यौपानेको निर्देशनमा तयार पारिएको हो। भिडियो ‘अमेजिंङ प्राइम नेपाल’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।


प्रकाशित मिति: २ कार्तिक २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?