Trending
>>   जनकपुरधाममा प्रधानाध्यापक संघको राष्ट्रिय सम्मेलन आजबाट शुरु, एक हजार बढी सहभागी हुने >>   जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी शुरु, विभिन्न समिति गठन >>   पाकिस्तानद्वारा फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण >>   जर्मन विदेशमन्त्रीद्वारा अजरबैजानसँग ऊर्जा र आर्थिक सहकार्य विस्तारमा जोड >>   जानकी मन्दिरसँग जोडिएका सबै संरचनाको पुनर्निर्माण हुन्छः मन्त्री लम्साल >>   चीनमा १९५ किलोमिटर लामो हाइड्रोजन पाइपलाइन सञ्चालनमा >>   भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेद्वारा पदभार ग्रहण >>   मंसिर ७ देखि काठमाडौं जलवायु कार्य सप्ताह, जलवायु उत्थानशील शहर बनाउने लक्ष्य >>   प्रधानमन्त्रीको भारत भ्रमणः ऊर्जा क्षेत्र ‘ब्रेक थ्रु’ चाहन्छ, के–के विषयमा हुनुपर्छ सहमति ? >>   आगामी निर्वाचन पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुनेछः बादल
Logo
४ मंसिर २०८३, शुक्रबार
४ मंसिर २०८३, शुक्रबार

समाचार


विपी महामानव होइनन्, राजनेता हुन्ः केशरबहादुर विष्ट

काठमाडौँ। राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टले विश्वेश्वरप्रसाद कोईरालालाई महामानव भन्न नहुने बताएका छन् । विपी काँग्रेसले काठमाडौंमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विपी महामानव नभइ राजनेता भएको तर्क गरेका छन् । उनले महामानव राजनीतिबाट बाहिर रहेको र गल्ती नगर्नेलाई भन्ने गरिने

नयाँ सहमति र समझदारीबाट देशलाई अघि बढाउन ढिलो नगरौँः प्रकाशचन्द्र लोहनी

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले नयाँ सहमति र समझदारीबाट देशलाई अघि बढाउन ढिलो गर्न नहुने बताएका छन् । विपी काँग्रेसले काठमाडौंमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जनताले दिएको राजनीतिक पुँजी, वैधताको सही सदुपयोग गर्न नसक्दा यो अवस्था सिर्जना भएको

दक्षिण टर्कीमा मिनीबस पल्टिँदा ५ जनाको मृत्यु, १४ जना घाइते

एजेन्सी। मंगलवार टर्कीको दक्षिणी प्रान्त मर्सिनको एर्डेम्ली जिल्लामा कृषि कामदार बोकेको मिनीबस पल्टिँदा पाँच जनाको मृत्यु भएको छ । साथै अन्य १४ जना घाइते भएको अर्ध–सरकारी अनाडोलु एजेन्सीले जनाएको छ । मिनीबस जिल्ला केन्द्रतर्फ जाँदै गर्दा चालकले स्टेयरिङको नियन्त्रण गुमाएको बताइएको छ । जसका कारण गाडी सडक किनारको खाल्डोमा लगभग

बिदामा रहेका कामदारहरूले पारिश्रमीक नपाउन सक्छन् : ट्रम्प

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही बिदामा रहेका संघीय कर्मचारीहरूले सरकार खुल्ने बित्तिकै पारिश्रमीक नपाउन सक्ने बताएका छन् । बन्दको समयमा संघीय कर्मचारीहरूलाई हटाउने पहिलेको धम्की पछि ट्रम्पको यो भनाइ आएको हो । डेमोक्र्याटहरूले धेरै मानिसहरूलाई ठूलो जोखिममा पारेको बताएका छन् । अमेरिकी राष्ट्रपतिले कुन बिदामा रहेका संघीय कर्मचारीहरूले फिर्ता

६.७ म्याग्निच्युडको भूकम्प

एजेन्सी । मंगलवार पपुवा न्यु गिनीमा ६.७ म्याग्निच्युडको भूकम्प गएको छ । पपुवा न्युगिनीको लाएबाट २१ किलोमिटर पश्चिममा ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । १०७.० किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रबिन्दु शुरुमा ६.७० डिग्री दक्षिण अक्षांश र १४६.८० डिग्री पूर्वी देशान्तरमा रहेको अनुमान गरिएको थियो ।

गाजा युद्धका दुई वर्षः युद्धविराम अझै अनिश्चित

एजेन्सी। हमास र इजरायल सम्भावित युद्धविरामको लागि इजिप्टमा भेटिरहेका बेला गाजाले मंगलवार द्वन्द्वको भयानक दोस्रो वार्षिकोत्सव पूरा गरेको छ । गहिरो हुँदै गएको मानवीय संकटले पहिले नै द्वन्द्व र गुनासोले ग्रस्त क्षेत्रमा अर्को खुला घाउ थपेको छ । अक्टोबर ६ मा इजिप्टमा युद्धविराम वार्ताको नयाँ चरण शुरु भएको छ ।

सुदन गुरुङ लगायतको जेन-जी समूह शिर्ष नेताहरु पक्राउको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा

काठमाडौँ। सुदन गुरुङ लगायतको जेन—जी समूह पूर्वप्रधानमन्त्रीहरुलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहितका नेताहरुलाई पक्राउ गर्न माग गर्दै परिसर पुगेको हो । मंगलवार अपरान्ह गुरुङ लगायतको जेन—जी समूहले माईतीघरमा पूर्वप्रधानमन्त्री ओलीसहित काँग्रेस सभापति एवं

बालेन्द्र साह र सुदन गुरुङविरुद्ध जाहेरी दिन एमाले निकट अनेरास्ववियु प्रहरी परिसर काठमाडौंमा

काठमाडौँ। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिन जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ । मंगलवार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालसहितको अखिलको टोली परिसर पुगेको हो । तोडफोड, आगजनी र प्रहरी

अख्तियार प्रमुख राईको राजीनामा माग गर्दै जेन-जी ले गर्यो आन्दोलन

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामाको माग गर्दै जेन–जी युवाहरुले टंगालस्थित आयोगको कार्यालयमा प्रदर्शन गरेका छन् । प्रमुख आयुक्त राईसहित सबै आयुक्तहरुको निष्पक्षतामाथि प्रश्न उठाउँदै राजीनामाको माग गर्दै उनीहरुले मंगलवार विहान आयोगको कार्यालय परिसरमा प्रदर्शन गरेका हुन् । ‘जेन–जी मुभमेन्ट अलायन्स’का युवाहरुले सोमवार साँझ नै इमेलमार्फत

इरानद्वारा युरोपेली शक्तिहरूसँग वार्ता अस्वीकार

एजेन्सी। संयुक्त राष्ट्र संघको प्रतिवन्ध पुनः लागू गर्न स्न्यापब्याक संयन्त्र शुरु गर्ने कदम चालेपछि इरानले  फ्रान्स, बेलायत र जर्मनीसँग वार्ता नगर्ने अडान लिएको छ । विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले तेहरानमा आयोजित साप्ताहिक प्रेस ब्रिफिङमा तीन युरोपेली शक्तिहरू र संयुक्त राज्य अमेरिकाले हालै गरेको इरान विरोधी कारबाहीको प्रभाव र परिणामहरू

सम्वन्धित समाचारहरु