Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

समाचार


विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको ११४ वर्षको उमेरमा निधन

एजेन्सी । सन् २०२२ मा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड्स’ले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा प्रमाणित गरेका भेनेजुएलाका जुआन भिसेन्ट पेरेज मोराको ११४ वर्षको उमेरमा मङ्गलबार निधन भएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सामाजिक सञ्जाल एक्समा शोक सन्देश जारी गर्दै जुआन भिसेन्ट पेरेज मोराको निधन भएको पुष्टि गरेका छन्

यस्ता छन मन्त्रिपरिषद् बैठकका तीन निर्णय

काठमाडाैं । चैत २२ गतेको मन्त्रिपरिषद् बैठकले तीन निर्णय गरेकाे छ । यस्ता छन बैठकका निर्णयहरू १. श्रम अदालतको मुकाम काठमाडौंमा रहने गरी तोकिएकोमा सो को सट्टा श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने गरी तोक्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने । २. रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान

गायत्री मन्त्र पाठ गर्दै आएका नेपालका ज्वाइ गोबिन्दा भन्छन-‘जीन्दगीमा कहिल्यै फर्कनु पर्दैन !’

काठमाडाैं । बलिउड कलाकार तथा नेपालका ज्वाइ गोबिन्दा १४ वर्षको उमेरदेखि गायत्री मन्त्र पाठ गर्दै आएका छन ।बलिउड अभिनेता गोविन्दाले आफू १४ वर्षको उमेरदेखि १६ सम्म २४ लाख पटक गायत्री मन्त्र जपेपछि हरेक कार्यले सिद्धि पाउन थालेको र त्यसपछि जीन्दगीमा कहिल्यै फर्कनु नपरेको बताएका छन् । गोविन्दाको मामा ससुराली काठमाण्डौ

धर्म के हाे?

धर्म भनेको कुनै पनि वस्तुको कहिल्यै नफेरिने विशेषता हो उसको आफ्नै स्वभाव हो । आगोको धर्म तातो हुनु हो । पृथिवीको धर्म गन्ध आउनु, बीउ उम्रिनु ,धारण गर्नु, नुनको धर्म नुनिलो हुनु, अनि हावाको धर्म सुकाउनु भनेजस्तै मनिसको धर्म मानवता हो । त्यसलाई मानवीय सद्गुण पनि भनिन्छ । मानवका लागि

फ्रान्ज काफ्काकाे फेमस चिठ्ठी: प्रेम फेरी फर्किएर आउनेछ !

फ्रान्ज काफ्का (१८८३-१९२४) ४० वर्षको उमेर हुँदा पनि कहिल्यै विवाह गरेका थिएनन्, उनका कुनै सन्तान थिएनन् । एकदिन बर्लिनको पार्कमा हिंड्दा उनले एकजना सानी केटीलाई भेटे जो रोइरहेकी थिइन् । किनभने उनले आफ्नो मनपर्ने गुडिया गुमाएको थिइन् । त्यो देखेर काफ्का दुखी भए । ती सानीक केटी र काफ्का मिलेर

पढेर गुलाम नबन्नुस, मालिक बन्नुस !

'लौ थुकिदिए तिम्रो डिग्रीमाथी' — यो सामाजिक संजालमा भाइरल मिममा भएको टेक्स्ट हो । जुन मिममा यो तलको फोटो देखाइएको थियो । जम्मा २६ वर्ष रहेछ यो व्यक्तिको उमेर । नाम सुनिल पटेल, अर्थात् डली चयवाला । हुन त भारत आफै कुनैबेला चिया बेच्ने व्यक्तिले चलाएको देश हो । यतिको

तस्विरमा ताइवानकाे २५ वर्षयताकै शक्तिशाली भूकम्प (फाेटाे फिचर)

काठमाडौँ। ताइवानमा गएकोे २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्पका कारण बुधबार साँझसम्म कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ९०० जनाभन्दा बढी घाइते भएका छन् । करिब दुई करोड ३० लाख जनसङ्ख्या रहेको ताइवान क्षेत्रमा भूकम्पको शक्तिशाली धक्का महशुस गरिएको थियो भने यसको असर छिमेकी मुलुकहरू चीन, जापान र फिलिपिन्सलगायतमा परेको

इन्जिनियरको आइडिया

ठूलो जहाजको इन्जिन बिग्रियो। लाखौं प्रयास गर्दा पनि कुनै इन्जिनियरले यसलाई ठीक गर्न सकेनन् । त्यसपछि कसैले यस्तो काममा ३० वर्षभन्दा बढी अनुभव भएको मेकानिकल इन्जिनियरको नाम सुझाव दियो । उनलाई बोलाइयो । इन्जिनियर त्यहाँ पुगे र इन्जिनलाई माथिदेखि तलसम्म राम्ररी निरीक्षण गरे। सबै देखेपछि इन्जिनियरले आफ्नो झोला तल झारेर

चीनकाे अनाैठाे बाँस

चीनमा एक प्रकारको बाँसको रूख छ जसलाई पाँच वर्षसम्म एक दिन नविराइ हरेक दिन पानी हाल्नुपर्छ । यी पाँच वर्षसम्म यो बाँसको रुखले वृद्धिको कुनै संकेत देखाउँदैन । टुसासम्म पलाउँदैन । यो जमिन भित्रै रहिरहन्छ । यो बासले तपाईंलाई पाँच वर्षसम्म पर्खन बाध्य पार्छ । यसले टुसाउने कुनै संकेत नदेखाउँदा

उच्च शिक्षाका लागि ‘सफ्ट लाेन’काे मुद्धा उठाउन विधार्थी नेता भट्टकाे प्रस्ताव

काठमाडाै । नेपाल विधार्थी संघकाे जारि केन्द्रीय समिति वैठकमा ने.वि.संघ केन्द्रीय सदस्य ई.भुवन भट्टले ने.वि.संघ रुपान्तरणकाे प्रस्ताव पेश गरेका छन् । ने.वि.संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई वैठक सुरु हुन अघि केन्द्रीय सदस्य भट्टले ने.वि.संघ रुपान्तरणका लागि प्रस्ताव वुझाएका छन् । वैठक हलमा उपस्थिति केन्द्रीय सदस्यहरुलाई भट्टले अाफ्नाे प्रस्ताव वाडेका छन्

सम्वन्धित समाचारहरु